शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
रायटार मुल सडक टोल विकास संस्थाको अध्यक्षमा भोजबहादुर परियार चयन
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
धादिङ । नेकपा माओवादी केन्द्र नीलकण्ठ ९ वडा कमिटिले फुटबल प्रतियोगिता गरेर‘जनतासँग माओवादी ः विशेष रुपान्तरण अभियान’ को उद्घाटन गरेको छ ।
माओवादी केन्द्रले वडा स्तरमा पुगी ३ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरेको छ ।
जिल्लामा माओवादी जनता संगै छ भन्ने सन्देश दिन फरक फरक शैलिमा वडा तहमानै पुगी माओवादी केन्द्रले अभियानको उद्घाटन गरेको हो ।
नीलकण्ठ नगरपालिका वडा न ९ वडा पार्टी कमिटिले मैत्रीपुर्ण फुटबल प्रतियोगिता गरि अभियानको उद्घाटन गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य अप्सरा सिंखडा (दिपा) को प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ विशेष आतिथ्यता रहेको नीलकण्ठ ९ ले वडा नम्बर १२ सँग फुटबल खेल्दै अभियान उद्घाटन गरेको हो ।
प्रतियोगिता आयोजक नीलकण्ठ ९ विजयी हुँदै ३ हजार जित्यो भने, उपविजेता वडा न १२ ले नगद २ हजार हात पारेको छ ।
त्यसैगरी वडा कमिटिले अभियानको उद्घाटनको क्रममा वडा भित्र रहेको मुरली भन्ज्याङ स्वास्थ्य चौकी सरसफाई र सहिद परिवार सम्मान कार्यक्रम समेत गरेको छ ।
उक्त वडामा पार्टीका जिल्ला समन्वय समितिका सदस्य रुद्ध बहादुर खत्रिले अभियानको नेतृत्व गर्ने जिम्मा पाउनु भएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |