धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
बिहीबार धादिङका थप ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ४५ जना, ज्वालामुखी गाउँपालिकाका ५ जना, गंगाजमुनाका ३ जना, सिद्धलेक, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकाका १/१ जना गरी ५७ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार साउन १ देखि यता जिल्लाका ३४२ जना डेंगु संक्रमित भइसकेका छन् । जस्मा १८५ जना पुरुष र १५७ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये ३१३ जना नीलकण्ठ नगरपालिकाका रहेका छन् ।
जिल्लाको ज्वालामुखी गाउँपालिकामा १० जना, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा ४/४ जना, खनियावास गाउँपालिकामा ३ जना, गल्छी, त्रिपुरासुन्दरी र रुवीभ्यालीमा २ जना, बेनीघाट रोराङ र नेत्रावती डबजोङ गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् । धुनीबेशी नगरपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिका भने डेँगु संक्रमितको संख्या शून्य रहेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |