धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङमा १० हजार ३१ जनाले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गरे
धादिङ । नीलकण्ठ नगरपालिकाको आलु आर्थिक बर्ष २०७९।०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार नीलकण्ठ नगरपालिका वडा न ८ स्थित मण्डली महिला विकास बहुउदेश्यियीय सहकारी संस्था लि.को प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका बाट प्रवाह भएका सेवा सुविधा निति तथा कार्यक्रम योजना र बजटको बिषयमा नागरिकहरुले प्रश्न,गुनासो र सुझाव दिएका थिए ।
उठेका प्रश्नहरुलाई नगर प्रमुख भीम प्रसाद ढुङ्गना, उप प्रमुख दिपक बिश्वकर्मा र प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी र जिल्ला प्रशासकन कार्यालय बाट बद्रीनाथ गैरे र जिल्ला प्रहरी कार्यलाई बाट प्रहरी प्रमुख गौतम मिश्रले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधनकै क्रममा नगर प्रमुख भीम प्रसाद ढुङगनाले शुशासन पारदशिर्ता र जवाफदेहिताको निमित्त आफु सदैव प्रतिवद्ध रहेका बताउँदै यस किसिमको कार्यक्रम आफुले नियमित गर्दै आएको बताउनु भएको छ । उहाँले नगरबासीहरुको गुनासो र सल्लाह सुझाव सुन्नकै लागी जनता संग मेयर कार्यक्रम ल्याएको समेत प्रष्ट पार्नु भएको थियो । उहाँले कार्यक्रममा उठेका सकारात्मक सवालहरुलाई आफुले पुर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |