धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने
धादिङ । नेपाल प्रेस युनियन धादिङको नवौं अधिवेशनबाट अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्रमुख आतिथ्यता त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा सम्पन्न भएको अधिवेशनले श्रेष्ठलाई सर्वसहमत अध्यक्ष बनाई ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
गठित समितिको खुल्ला उपाध्यक्षमा सन्तोष अधिकारी, समावेसी उपाध्यक्षमा बिनु सिंखडा, सचिवमा मनिश श्रेष्ठ, सहसचिवमा सुशिला विश्वकर्मा, कोषाध्यक्षमा सितल सापकोटालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा सन्जु श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिश तामाङ, पुरुषोत्तम ढुङ्गाना, अनिल आचार्य चयन भएका छन् ।
अधिवेशन कै अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३४ पुरुष ८ महिला गरि ४२ जनाले रक्तदान गरेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |