वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । सिद्धलेक गाउँपालिकामा स्वास्थ्यकर्मी, शिक्षक र महिला स्वयंसेविकाहरूका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा आँखा, कान, नाक, घाटी तथा मुख सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पछिल्लो समयमा नाक, कान घाँटी तथा मुख बिरामी बढ्दो रहेकोले समस्याको न्यूनीकरण गर्न र उक्त रोगहरू उपचार कसरी गर्ने सरसफाई सम्बन्धी जागरुकता सिर्जना गर्ने र जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले बताउनुभयो अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण धादिङ अस्पतालका डा. सन्जिव श्रेष्ठले गर्नुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न भएको अभमुखिकरण कार्यक्रममा उपाध्यक्ष सविता अर्याल ,सुचना अधिकारी हरि पाटा मगर, स्वास्थ्य शाखा प्रमुख राम विनय शाह लगायत स्वास्थ्यकर्मी, शिक्षक र महिला स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |