वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । नेत्रावती डवजोङ गाउपालिकामा जेष्ठ नागरिक शिविर सम्पन्न भएको छ । गाउँघरका मानिसहरु जटिल अवस्था आएपछि मात्र स्वास्थ्य जाँच गर्न स्वास्थ्य संस्थाहरुमा जाने गरेकोमा रोगहरु पहिचान गरि सामान्य अवस्थामा नै औषधी उपचार गर्न सहयोग पुगोस भन्ने उदेश्यले शिविर संचालन गरिएको थियो ।
शिविरमा सवै वडाको गरी ३८३ जना महिला र १३८ जना पुरुष गरी जम्मा ५२१ जनाले स्वास्थ्य जाँच गराएका थिए । जेष्ठ १४ गते देखि सुरु भएको शिविरमा गाउपालिकाको पाँच वटै वडामा संचालन भएको थियो । गाउपालिकाले जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुगोस भनि हरेक ३ /३ महिनामा जेष्ठ नागरिक शिविर संचालन गर्दै आएको छ ।
डा. उत्तम कुमार थापाको नेतृत्वमा संचालन गरिएको शिविरमा जेष्ठ नागरिकहरुलाई सुगर, प्रेसर लगाएतका सामान्य रोगको औषधी समेत बितरण गरिएको थियो ।
गाउपालिकाले जेष्ठ नागरिक शिविर संचालन गरेकोमा स्थानियहरु खुसी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |