प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,०७ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगरपालिका वडा नं १४ को वडा भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएको भेलाले सम्तोष ओस्तीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नव गठित समितिको उप सभापतिमा यम बहादुर तामाङ, सचिवमा सुजन श्रेष्ठ, सदस्यहरुमा कुल प्रसाद घिमिरे, सुर्य बहादुर दाहाल, भगवती लामिछाने, प्रेम भट्ट, विनोद श्रेष्ठ, उत्तरा घिमिरे र रविना सुनार रहेका छन्। एक जना सदस्य भने पछि चयन गर्ने सभापति सन्तोष ओस्तीले बताउनुभयो । त्यसैगरी सल्लाकारमा मिनानाथ खतिवडा, खड्ग बहादुर नेपाल, ज्ञनु लामिछाने रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी नीलकण्ठ नगरपालिका नगर सभापति भीम अछामीको अध्यक्षतामा भएको भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डि.पी) को प्रमुख आतिथ्यता रहेको थियो भने बागतमी प्रदेशका सभापति डा.अच्युतम लामिछानेको विषेश आतिथ्यता रहेको थियो।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |