धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,०७ बैशाख ।
खनियाबास गाउँपालिकाको खनियाबास ग्रामिण अस्पतालमा जेठ १३ गते निशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा वडा नं ४ दार्खा स्थित खनियावास ग्रामिण अस्पतालमा शिविर हुने भएको हो ।
जेठ १३ गते शनिबार बिहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने शिविरमा ग्याष्ट्रिक, बाथरोग, स्त्रीरोग, बालरोग, मधुमेह, पिनास, पाइल्स, छालारोग साथै अन्य रोगहरुको परिक्षण गरिने आयोजकले जनाएको छ ।
निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन हुने भएकोले सम्पुर्ण महानुहरुले शिविरबाट उपचार सेवा लिई स्वास्थ्य लाभ प्राप्त गर्नुहुन आयोजकले अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |