वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ । भष्टचारीलाई कारबाहिको माग गर्दै धादिङबेशीमा ¥याली,कोण सभा सहितको प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र धादिङ सम्बद्ध जनवग्रीय संगठन तथा मोर्चाहरुले भष्टचारीलाई कारबाहिको माग गर्दै ¥याली तथा कोण सभा गरेका हुन् ।
धादिङबशेीमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उनिहरुले नक्कली सरणार्थी काण्डमा संग्लन सवैलाई कडा कारबाहिको माग गरेका छन् । ¥यालीमा सहभागीहरुले गृहमन्त्रि हाई हाई भष्टचारी बाई बाई,सरकार ढलोस तर भष्टचारी नछुटोस,प्रचन्ड सरकार धन्यावाद लगाएतका नारा तथा प्ले कार्ड बोकेका थिए ।
कोणसभालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी युवा नेताहरु अर्जुन भुजेल, अमृत तामाङ लगाएतले सम्बोधन गरेका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |