धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,२७ बैशाख ।
वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०४ औँ जन्म जयन्तीको अवसरमा ५ दिने खुल्ला रक्त परिक्षण कार्यक्रम सुरु भएको छ ।
नीलकण्ठ नगरपालिका–४ स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय परिसरमा सुरु भएको रक्त परिक्षण कार्यक्रममा आज २३२ जना विद्यार्थीहरुको रक्त परिक्षण गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल चिल्ड्रेनपार्क आवसिय माध्यमिक विद्यालयको आयोजना, लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोगमा संचालन भएको थियो ।
आजदेखि सुरु भएको रक्त परिक्षण कार्यक्रम बैशाख ३१ गतेसम्म संचालन हुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |