वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२७ बैशाख
धादिङको निलकण्ठ नगरपालिका–१२ निवासी कविता देवी लम्सालको उपचारमा समस्या भएको छ । २ महिना देखि दुई वटै मृगौला फेल भएर किष्ट अस्पतालमा उपचाररत लम्सालको मृगौला प्रत्यारोपण चाडै गर्नु पर्ने भएकोले आर्थिक अभावले उपचारमा समस्या आएको हो।
थप उपचारमा आर्थिक कठिनाई भएकोले उनको परिवारले आर्थिक सहयोगको याचना गरेका छन्। लम्साललाई बचाउनको लागि मानवियता देखाएर सकेको आर्थिक सहयोग गरौ भनेर आर्थिक संकलन गर्न आव्हान गरिएको छ।
लम्सालको उपचारको लागि कविता देवी लम्सालको नाममा नविल बैँक ३७१००१७५००८८३ खातामा सहयोग रकम जम्मा गर्न सकिने छ । साथै सहयोगको लागि ९८४१८२२९६५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |