धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ,०६ बैशाख ।
गजुरी गाउँपालिकाको आर्दश बुहुमुखी क्याम्पसमा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६९ जना पुरुष र ३२ जना महिला गरि १०१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका सभापनि दुर्लभ तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा गजुरी सामुदायिक विकास समाज, गजुरी रुद्रेश्वर आमा समुह, महिला विकास बहुउद्धेशीय सहकारी, युवा रेडक्रस सर्कल आर्दश बशुमुखी क्याम्पसको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग रहेको तामाङले बताउनुभयो ।
धादिङमा पछिल्ला २ महिना यता रक्तदान कार्यक्रमहरु नहुँदा रगतको चरम अभाव भएको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |