वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ, ११ चैत ।
मुटु रोगको सहज उपचारका लागि धादिङ अस्पतालले शहिद गंगालाल हृदयरोग केन्द्रबीच सेवा विस्तार गर्ने भएको छ ।
धादिङ अस्पतालले मुटुरोगको सेवालाई बिस्तार गर्न गंगालाल हृदयरोग केन्द्रसंग औपचारिक सम्झौता गरेका हो ।
अस्पतालका अध्यक्ष राजाराम रिजालले मुटु रोगको लागि उपचार गर्न राजधानी जानुपर्ने बाध्यतालाई हटाउन महिनाको दुई पटक सेवा दिनेगरी सेवा बिस्तार गर्न लागिएको बताउनुभयो ।
अस्पतालका अध्यक्ष रिजालले मुटु रोगको उपचार सेवा बैशाखबाट जिल्लामै महिनामा दुई पटक दिनेगरि एकवर्षको सम्झौता भएको समेत जानाकारी दिनुभयो ।
मुटु रोग उपचारका लागि गंगालाल हृदय रोग केन्द्र देशकै विश्वासिलो अस्पतालको रुपमा लिइन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |