वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ ७, मंसिर । त्रिपुरासुन्दरी गाउँपालिका वडा न ६ मा प्रथम त्रिपुरासुन्दरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा भोली देखि मंसिर ११ गते सम्म त्रिपुरासुन्दरी गोल्ड कप प्रतियोगिता आयोजना हुन लागेको हो ।
गणेश स्थान युवा क्लव धादिङको आयोजनामा हुने प्रतियोगितमा प्रथम पुरस्कार १ लाख ३३ हजार ३३३ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र रहेको छ । त्यसैगरीे उपविजेतालाई ६६ हजार ६६६ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
खेलमा उच्च गोल कर्ता र उत्कृष्ट खेलाडी एक जनालाई ४ हजार सहित ट्रफि दिइने छ । त्यसैगरी उत्कृष्ट गोल रक्षक एक जनालाई ४ हजार सहित ट्रफि दिइने छ आयोजकका अनुसार यस प्रतियोगितामा सहभागि हुन इच्छुक क्लवहरुले आज बेलुकी सम्म ९ हजार ९९९ तिरेर टिम दर्ता गराई सक्नु बताईएको छ । यस वर्ष सल्यानबेसी जात्रा यहि मंसिर १० र ११ गते लाग्दै छ ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |