Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण ६, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु विद्यालय दिवाखाजा सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम नीलकण्ठमा सुरु

जेष्ठ नागरिकको सम्मान गरौं ।

नीलकण्ठ एफ.एम १०३५ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन १५, शनिबार (३ साल अघि)
Post Thumbnail

धादिङ,१५ असोज ।
आज अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस । सरकारले ६० वर्ष नाघेका नागरिकलाई जेष्ठ नागरिकको रुपमा परिभाषित गरेको छ । हरेक ६० वर्ष नाघेका नागरिकहरु जेष्ठ नागरिकको रुपमा रहन्छन् ।

बाल्यकालदेखी युवाअवस्था र जेष्ठ नागरिकको अवस्था सुरु गरेकांंहरुले देश समाज वा अन्य क्षेत्रमा केही न केही योगदान गरेर आएका छन् । हामीहरु यहाँसम्म आइपुग्नका लागि आम जेष्ठ नागरिकहरुले महत्वपूर्ण भूमीका निभाएका कारण अहिलेको युवा पुस्ताले उनीहरुको योगदानको कदर गर्नुपर्छ । जेष्ठ नागरिकहरुको योगदानको कदर गर्ने भनेको सधैंभरी उनीहरुको योगदानप्रतिको कामको व्याख्या विश्लेषण गर्ने होइन, उनीहरुको कामलाई प्रचार गर्दै हिड्ने पनि होइन ।

अहिले जो जो मानिसहरु जेष्ठ नागरिकको रुपमा सुचिकृत भएका छन् उनीहरुको समाज निर्माण प्रतिको भूमीकालाई निभ्न नदिने एउटा महत्वपूर्ण कुरा हो भने अहिलेसम्म निर्माण भएका वा समाजलाई सकारात्मक योगदान पु¥याउने खालका जुन जुन कामहरु थिए तिनिहरुको संरक्षण गर्ने र आगामी दिनमा पनि सामाजिक भूमीकामा त्यस्ता कामहरुलाई निरन्तर रुपमा अगाडि बढाउने वा उत्प्रेरणा प्रदान गर्ने वातावरण हामी आम नागरिकको तर्फबाट भूमीका खेल्ने गर्नुपर्दछ ।

यसले उनीहरुले गरेको कामको संरक्षण मात्रै गर्दैन हामीसंगै आम युवाहरुलाई सामाजिक काममा संगसंगै हातेमालो गरेर जानुपर्छ भन्ने प्रेरणा समेत प्रदान गर्दछ ।

पछिल्लो समय खासगरी युवाहरुले जेष्ठ नागरिकहरुलाई हेर्ने दृष्टिकोणमा एक प्रकारको दरारपन सृजना भैरहेको छ । यि वुढाहरु जस्ता शब्दले उनीहरुको मान सम्मानमा ठेस पुग्ने काम गरिरहेको छ भने जेष्ठ नागरिकहरुको कुरा धेरै मानिसहरुले नसुन्दा उनीहरुलाई यसै पनि खल्लोपना महसुस भैरहेको छ । मैले भनेको कुरा यिनिहरुले सुन्दैनन् मान्दैनन् र गन्दैनन् पनि भन्ने कुरा ज्येष्ठ नागरिकहरुको मनमा पर्दा मानसिक रुपमा नै उनीहरुमाथी असजिलो भैरहेका विभिन्न घटनाक्रमहरुले देखाउने गरेको छ ।

यसकारण पनि हामीलाई जन्मदिने हुर्काउने देखीको शिक्षा दिक्षा दिने र यतिकोसम्म बनाउने काम कसले गरे ? मात्रै सम्झने हो भने पनि जो कोहीले जेष्ठ नागरिकहरुलाई नराम्रो दृष्टिले हेर्न अफ्ठ्यारो मान्नेछन् । हामी सामाजिक अगुवाहरु भन्नेले पनि यति सामान्य भन्दा सामान्य विषयमा समेत ध्यान दिन सकिराखेको अवस्था छैन ।

एउटा घर परिवारको जेष्ठ सदस्य जो कमाउन नसक्ने वा गरिखान नसक्ने अवस्थामा पुग्दा कतिपय समुदाय वा परिवारका सदस्यले वृद्धाश्रममा लगेर छाड्ने, कतिपयलाई यतिकै छाडिदिने खानपानको व्यवस्थापन नगर्ने र स्वास्थ्योपचार सम्मका कामहरुमा पनि यत्तिकै छाडिदिने अझ कतिपय धनीमानी भैसकेकाहरुले आफ्ना परिवारको जेष्ठ सदस्यलाई गाउँ छाड्ने र आफूहरु शहर पस्ने जुन प्रकारको क्रियाकलाप भैरहेको छ यसैगरी जाने हो भने यो स्थिति असामान्य बन्न धेरै दिन कुर्नु पर्दैन ।

यसले हामीलाई जन्म दिने बुबा आमाको समेत मान सम्मान गर्न सक्दैन । जेष्ठ नागरिक हाम्रा सम्पत्ति हुन् हामी त्यसकै उपज हौं भन्ने भावनाका साथ जेष्ठ नागकिहरुको मान सम्मानमा लागौ त्यसको हाम्रो आत्म सम्मानमा समेत फाइदा पुर्याउँदछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

  • विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

  • पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

  • समाचार
    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    धादिङ जिल्ला अदालतमा दुई वर्ष नाघेका सबै मुद्दा फछ्र्योट

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    विपद्का बेला कार्यालय नछाड्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    पहिरोले आदामघाट–बेलिनटार झोलुङ्गे पुलमा क्षति

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0