निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार मापन गर्ने सूचक २३.३८ अंक ओर्लिँदा १८१५.१३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले घटेर ३५५.६० बिन्दुमा रोकिएको छ ।

२२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका अधिकांश उपसूचक फराकिलो दरले घटेका छन्। कारोबारमा बैंकिङ समूहको ९.०५, विकास बैंक ४९.३१, वित्त कम्पनी ३९.०४, जलविद्युत ५०.२९, जीवन बीमा ६३.३०, उत्पादन तथा प्रशोधन ८४.४६, माइक्रोफाइनान्स ५१.२४, निर्जीबन बीमा समूहको उपसूचक ५९.१० अंकले घटेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |