Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २०, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने

दुर्घटनाबाट बचौं र बचाऔं ।

नीलकण्ठ एफ.एम १२७३ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन ८, शनिबार (३ साल अघि)
Post Thumbnail

धादिङ,०७ असोज।
गजुरी बजारमा भएको दुर्घटनामा एकजना बालकले ज्यान गुमाएपछिको अवस्थालाई हेर्ने हो भने सवारी चालकले गरेको एउटा सानो कमजोरीका कारण दुर्घटना र दुर्घटना पछिको परिणाम कस्तो हुनसक्छ भन्ने ठोस् प्रमाण खोज्न अन्त कहिँ कतै जानु पर्दैन ।

काठमाण्डौबाट गोरखाका लागि छुटेको बसले बिहिबार विद्यालय हिँडेको बालकलाई जेब्रा क्रसिङमा ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यू हुनु र घटनापछि तनाबग्रस्त बजारका भीडले बसमा आगजनी गरि ध्वस्त बनाइदिए ।

यो दृष्यले वास्तवमै भन्ने हो भने आम मान्छेको मन दुख्छ । एउटा बालक जो विद्यालय जाँदा जाँदा त्यो पनि जेब्रा क्रसिङमै मृत्युवरण गर्नुपर्ने जुन अवस्था बन्यो त्यो किसिमको घटनालाई गम्भीर अपराधको सूचीमा राखेर छानविन गर्न जरुरी छ ।

उता एउटा निर्जिव सवारी साधन जो मानिसको निर्देशन अनुसार चल्छ त्यसलाई आगजनी गरेर ध्वस्त बनाउदा फाईदा चै कसलाई ? हुनत जो पिडित परिवारका छन् उनीहरुले तत्काल घटनालाई नियन्त्रण गर्न माह्वल बनाउने सोंच आउने त कुरै हुँदैन यो कुरा विज्ञानले नै सिद्ध गरिदिएको छ कि आपतकालीन अवस्थामा मानिसको मष्तिकले पछिसम्मको असर के हुन्छ ? कसकसले के के गर्दा सराकारात्मक काम बन्छ भन्ने कुरा विर्सन सक्छ र नकारात्मक सोंचले मात्रै काम गरिरहेको हुन्छ यो अवस्थामा आम समस्याको समााधान गर्न भूमीका खेल्ने कसले ? गजुरीको घटना के के गरेको भए र कसले भूमीका खेलेको भए नियन्त्रण र समाधान तर्फ अगाडि बढ्थ्यो ? यो कुरा किन सोचिएन ।

घटना घटेकै ठाउँमा डिएस्पीकै कमाण्डमा रहेको प्रहरी टोलीले के काम गर्यो ? बालकको मृत्यूसंगै यति धेरै भीड बजारमा आएका थिए त ? घटना घटेको लामो समयसम्म पनि दुर्घटना घटाउने सवारी साधन मुल सडकमै राखेर तमासा देखाउन प्र्रहरीलाई लाज लाग्नुपर्ने होइन र ? कि आवेशमा आएका भिडहरुको जस्तो हर्कत भए पनि हामी नियन्त्रणमा लिन सक्छौं भन्ने घमण्ड प्रहरीलाई लाग्यो ? यसको पनि उचित छानविन हुनुपर्छ । शान्ति सुरक्षा, अपराधका घटनाको नियन्त्रण गर्न तैनाथ सुरक्षा बलमाथि नै यस्तो प्रश्न उठाउने वातावरण प्रहरी नेतृत्वबाट हुनहुँदैनथ्यो।

निर्जिव बस्तुमाथि आगजनि गरेर मृत शरिर फर्किदैन, अवको विकल्प यो यो हुनसक्छ र दोषिलाई कानून अनुसारको कारबाहीको प्रतिवद्धता समयमै जनाएको भए घटनामाथि घटना नै नथपिन पनि सक्थ्यो । गजुरी प्रहरीको कस्तो कामप्रति कति मान्छे सन्तुष्ट छन् भन्ने कुरा सामाजिक संजाल फेसवुक वालबाट पनि देख्न सकिन्छ ।

आगामी दिन गजुरी प्रहरीलाई सुधार गर्न के के विषयमा काम गर्नुपर्छ भन्ने कुरा त्यहाँबाट पनि प्रष्ट हुन्छ । केही समयदेखी स्थापित प्रहरी मेरो साथीको नारालाई पुनस्थापित गर्न र आगामी दिनमा पनि निर्जिव बस्तु आगजनी नष्ट या ध्वस्त पार्नु भन्दा कानुनी उपचारमा जानु सबैभन्दा वुद्धिमानी हुन्छ भन्ने खालको सन्देश जाने खालको कार्यक्रम संचालन गर्न सरोकारवालाहरुको ध्यान जाओस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

  • कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

  • साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

  • बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

  • समाचार
    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    कृष्णभीरमा ट्र्याक खोल्न थालियो

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    बाढीपहिरो प्रभावितको पुनःस्थापना र जीविकोपार्जनमा ध्यान दिनुपर्छ : अध्यक्ष ओली

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0