वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने
धादिङ,१३ भाद्र ।
धादिङको गजुरी गाउँपालिका–२ स्थित गलौंदी खेल मैदानमा आयोजित सेभेन ए साईड फुटबलको उपाधी घाटबेसी युवा क्लवले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा अरुणोदय युवा क्लवलाई ३–२ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी घाटबेसीले जितेको हो।
घाटबेसीको जितका लागि खेलाडी सुमन डंगोेलले २ गोल र रन्जन पुनले १ गोल गरे ।
उप विजेता बनेको अरुणोदय युवा क्लवका संजय श्रेष्ठ र संजिव तामाङले १–१ गोल गरे । बिजेता बनेको घाटबेसीले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ भने उप विजेता बनेको अरुणोदय युवा क्लवले १५ हजार नगद शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।
सेमिफाईनलमा सघर्षशिल युवा क्लवलाई हराउँदै घाटबेसी युवा क्लव फाईनल प्रवेश गरेको थियो भने गलौंदी युवा क्लवलाई हराउदै अरुणोदय युवा क्लव फाईनल पुगेको थियो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी अरुणोदयका संजिव तामाङ र सर्वाधिक गोलकर्ता घाटबेशीका सुमन डंगोेल घोषित भए ।
विजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । बिहिबारदेखी सुरु भएको प्रतियोगितामा १५ टिमले भाग लिएका थिए ।
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |