नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
धादिङ,२७ साउन ।
राष्ट्रिय खेलकुद परिषद्द्वारा गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि धादिङ जिल्लामा खेलाडी छनौट कार्य सुरु भएको छ । धादिङ जिल्लाबाट ८ वटा विद्याका खेलाडी छनौट गर्नको लागि धादिङ जिल्ला खेलकुद विकास समितिले सुचना प्रकाशित गरी खेलाडीहरुलाई दर्ता गर्नको लागि आह्वान गरेको छ।महिला तथा पुरुष खेलाडीहरुले बास्केटबल,जुडो,उसु,बृद्धिचाल,आई टि एफ तेक्वान्दो,कबड्डी,फुलकन्ट्याक्ट कराँते र टेबुलटनिस खेलहरुमा भाग लिन पाउने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो ।
धादिङ जिल्ला खेलकुद विकास समितिको सुचना

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |