धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
धादिङबेशीमा वर्तमान अवस्थामा सहकारी बिषयक अन्तरक्रिया
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२१ साउन ।
राष्ट्रिय युवा संघ धादिङले एन्फा उपाध्यक्ष दिपक खतिवडालाई सम्मान गरेको छ ।
शनिबार गल्छीमा आयोजित एक कार्यक्रमका बिच युवा संघ धादिङले अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय उपाध्यक्ष एवम युवा संघका केन्द्रिय सचिवालय सदस्य खतिवडालाई सम्मान गरेको हो । गत असारमा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनबाट उपाध्यक्ष पदमा धादिङका खतिवडा विजयी भएका थिए ।
तस्विर:रामहरी थापा
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |