ईभी हाइस रोकेर चालक श्रेष्ठ आफू अस्ताए, धादिङका १८ कानून व्यवसायीलाई बचाए
नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
लायन राजाराम रिजाल सम्मानित
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज साविक विजेता भारतको सामना गर्दैछ । कालिंगा स्टेडियममा हुने नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।
नेपाल आज लगातार तेस्रो जित निकाल्दै फाइनलको यात्रा निश्चित गर्ने लक्ष्यमा छ । पहिलो खेल गुमाएको भारतलाई पनि फाइनलको लागि आजको खेल महत्वपूर्ण छ ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ३-० गोल अन्तरले स्तब्ध पारेको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारत भने २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |