Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
  • धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने धादिङको पुछार बजारमा दुई दिने रोग विशेष योग शिविर आयोजना हुने

सरकारले उत्पादन क्षेत्रमा लगनी गरोस् ।(सम्पादकीय)

नीलकण्ठ एफ.एम १२७० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ४, बुधबार (३ साल अघि)
सरकारले उत्पादन क्षेत्रमा लगनी गरोस् ।(सम्पादकीय)

धादिङ,०४ साउन।
यतिखेर धेरैजसो स्थानीय तहदेखी प्रदेश र संघीय सरकारको वार्षिक बजेट खर्चबारे लेखा पक्षले गरेको टिप्पणीहरुमाथि बहस भैरहेको छ । तीनै तहका सरकारकारबाट भए गरेका खर्चहरुको अडिट हुनु नियमित र स्वभाविक प्रक्रिया हो तर, अडिट जहिले हुन्छ सरकारको काम कर्तव्य र उसले प्रयोग गरेको अधिकारको बारेमा त्यतिबेला बहस र छलफल हुने गर्दछ त्यो पनि खासै अस्वाभाविक कुरा होइन ।

सरकारले आगामी एक वर्षको लागि चालु आर्थिक वर्षमा नै बजेट ल्याउने बजेटमाथि छलफल गर्ने र पास गर्ने काम गरेपछि कार्यान्वनको चरणमा अगाडि बढ्ने गर्दछ यो पनि कानूनले दिएको विषय हो । जुन कुनै पार्टीको नेतृत्वमा सरकार बनोस् या व्यक्तिको त्यो त्यहि नियमानुसार संविधानको मुल मर्म विपरित चल्न पाउँदैन कानून अनुसार काम तथा क्रियाहरु संचालन गर्नु उसको दायित्व समेत हुन आउने गरेको छ ।

पछिल्लो समय जुन तरिकाले गाउँ तथा नगरपालिका वा स्थानीय तहहरुदेखी प्रदेश र संघिय सरकारका कार्यक्रमहरु अनुत्पादक क्षेत्रमा पनि खर्च भएको पाइएको छ त्यो सान्दर्भिक छैन यसर्थ विभिन्न मिडियादेखी सरोकारवाला व्यक्तित्वहरु समेत यसको विरोध गरिरहेका छन् यो विरोधका लागि विरोध मात्रै होइन यो सशक्त खवरदारी पनि हो यो कुरालाई आम नागरिकहरुको तर्फबाट बुझ्नुपर्नेछ ।

अहिले सामान्य भन्दा सामान्य खर्चका कार्यक्रमहरु सचालन गर्नुपर्दा त्यो कार्यक्रमको तय गरिएका खर्चभन्दा पनि धेरै खर्च प्राविधिक कामका लागि गरिएको भन्ने खालका समाचारहरु आईरहेका छन् मुख्यतः जुन जुन क्षेत्रमा अनुत्पादक खर्चहरु भैरहेका छन् ति सबै खर्चको कटौतीका लागि आम नागरिकहरुको तर्फबाट आवाज बुलन्द गर्ने हो भने यस्तो कार्यक्रम निकै प्रभावकारी हुन सक्दछ ।

सरकारले नै हाम्रा नागरिकहरुले उत्पादक क्षेत्रमा काम गर्न सकेका छन् कि छैनन् ? सरकारको खर्च अनुत्पादक क्षेत्रमा त लागेको छैन ? भन्ने जस्ता हिसावले हेरिदिएको नीति तथा कार्यक्रममा त्यति अनुसारको कामहरुलाई सम्बोधन गर्न सक्ने गरी सोचिदिएको भए आज त्यो खालको समस्या आउने थिएन ।

यतिवेला सरकारको प्रतिपक्षमा भएकाहरुले एक प्रकारको आवाज उठाउने काम गरिरहेका छन् भने, मिडियामा आवद्ध भएकाहरुले पारदर्शिता तथा सेवामा प्रभावकारीताको विषयमा खरो आवाज उठाईरहेका छन् अहिले जो जसले अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् उनीहरुलाई खबरदारी गर्ने काम पनि भैरहेको छ यो पनि एक प्रकारको सकारात्मक विषय हो ।

अहिले आम सामाजिक संजाल प्रयोगकर्ताहरुको सामाजिक संजालमा पोष्ट गरिएका गतिविधिहरुको बारेमा मात्रै मुल्याँकन गर्ने हो भने पनि उनीहरुले सरकार र सरकारको नेतृत्व गरिरहेकाहरुमा आक्र्रोस पोखिरहेका छन् यसको मुल कारण भनेको सरकारबाट जुन जुन प्रकारका सेवा प्रबाह भैरहेका छन् ति जनताको नजरमा अनुत्पादक भैरहेका छन् ।

सरकारको लगानी नै अनुत्पादक वा वितरणमुखी वा अझ भनौ भोट बैंकका लागि मात्रै सोचिएको जस्तोे देखिन्छ ती सबै गतिविधिहरु अनुत्पादक नै हुन् हालसम्म सरकारको यो फलानो फलानो कार्यक्रमबाट मेरो परिवार, समुदाय वा राष्ट्रहितका लागि यस्तो काम भो भनेर आउने सक्ने मानिस कमै मात्र छन् । यसकारण सरकारको आलोचना वढ्नु स्वभाविक हो ।

सरकारले आफ्ना आलोचना कम गर्नका लागि आगामी सबै कार्यक्रमहरु प्रत्यक्ष उत्पादन क्षेत्रसंग जोड्न सक्ने गरी लगानी गर्नुपर्छ सरकारको लागि आगामी सबैभन्दा राम्रो र हितकर पक्ष पनि यहि नै हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0