Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ मंसिर ३, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वानतिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
  • कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
  • शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचितशहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
  • आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोगआध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
  • सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरणसांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
  • पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरणपशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण

खानेपानीको मुहान सफा राखौं ।(सम्पादकीय)

७९१ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २७, सोमबार (३ साल अघि)
खानेपानीको मुहान सफा राखौं ।(सम्पादकीय)

धादिङ,२७ असार।
खानेपानी मानिसको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । खानेपानीको माध्यामबाट मानिसको शरिरमा ७० प्रतिशत भन्दा धेरै रोग लाग्ने गरेको तथ्य हामीसामु छन् तर पनि हामी जो कोहीले खानेपानीको सरसफाईमा त्यति ध्यान दिइराखेका छैनौं ।

अहिले वर्खा सिजन मुख्य गरी मानिसहरु विरामीको संख्या निकै बढ्ने समय हो । यतिखेर अधिकाँश स्वास्थ्य संस्थाहरुमा विरामीको चाप उच्च रहेको छ । गाउँदेखी शहर र गनिएको चर्चित राम्रा अस्पतालहरुमा समेत विरामीको चाप उस्तै छ यसले के देखाउँछ भने यो सिजन मानिसको विरामीको संख्या उच्च रहने सिजन नै हो ।

बैशाख महिना यतादेखि हाम्रा वनजंगलहरुमा घाँस तथा विभिन्न प्रकारका वनस्पतीहरु पलाउने र झाडी हुने सिजन पनि हो । यतिवेला हाम्रा वनपाखाहरु सबै हरियाली छन् जंगलको रुपमा सवैजसो डाँडाहरु देखिने गरेका छन् यने सबैको मुख्य कारण तत्व भनेको वर्खा सिजनहको पानीको वर्षा नै हो ।

पछिल्लो समय हेर्ने हो भने, सिमित स्थानहरु बाहेक अधिकाँश पानीका मुहानहरुमा सरसफाई गरिएको पाइदैन सिमित स्थानहरुमा रहेका खानेपानीको मुहान मात्र सरसफाई गरेर पानीबाट लाग्न सक्ने सर्ने खालका वा महामारीजन्य रोगहरुको नियन्त्रण निकै कठिन पनि छ । यसर्थ आम नागरिकहरुको चासो खानेपानीको मुहानमा हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन । खानेपानीको मुहानको सरसफाई गरेर मात्रै पानी पिउने वातावरण तयार गर्ने हो भने त्यो पनि हाम्रा लागि निकै महत्वपूर्ण विषय हो ।

कतिपय स्थानहरुमा नागरिक अगुवा तथा स्थानीय समाजसेवी, तथा जनप्रतिनिधिहरुको उपस्थितिमै पनि खानेपानीको मुहान सरसफाई गर्ने अभियान नै चलाइएको पाइन्छ तर, खानेपानी कहाँबाट के कारणले दुषित भैरहेको छ भन्ने कुरा पत्ता लगाउन निकै कठिन हुन्छ । खानेपानीको मुहानबाट इन्टेक, इन्टेकबाट वितरण केन्द्र हुँदै मानिसको धाराहरुसम्म पुग्नको लागि विभिन्न चरणहरु पार गरिएका हुन्छन् पानी जुनसुकै स्थानमा दुषित हुन सक्ने भएका कारण अझै गम्भीर हुनुपर्ने दायित्व हामीहरुमा छ ।

खानेपानीको मुहान वरपर बस्तुभाउको खुला चरण हुने गरेको वा वन्य जन्तुहरुका कारण पनि पानी दुषित हुन सक्ने कुरामा दुइमत छैन । पानी जतिसुकै दुषित भैरहेको पाइए पनि हामी पानी निकै राम्रो भएको दावी गर्दै पिउनमा प्रयोग गर्ने गरिरहेका छैं यस प्रकारका गतिविधिका कारण हामीहरु कुनै न कुनै अवस्थामा निभै खतरनाक स्थितिमा पुग्न पनि सक्छौं, खानेपानीका सरसफाईमा ध्यान दिन सकेको खण्डमा आम मानिसहरुको स्वास्थ्यमा निकै सुधार हुने तथ्याँकले देखाएको छ भने, पानीको मुहान सरसफाईको कारण जनस्वास्थ्यमा पारेको प्रभावपछि उपचार तथा अन्य सेवाका लागि गरिने खर्चहरुमा समेच निकै कम खर्च हुन जान्छ यसले सिंगो मुलुककोे आर्थिक अवस्था सुधारको लागि एक खुड्किलो काम गर्न सक्ने अनुमान लगाइएको छ यसतर्फ सबैको ध्यान जाओस् ।

केही वर्ष नियमित रुपमा पानीको शुद्धता र एक घर एक धारामा भैरहेको पानीको अवस्था जाँच गरी त्यसको सुधारका लागि काम गर्नेुपर्ने दायित्व समेत हामीमा छ त्यसमा सबैको सहयोगमा अगाडि बढाऔं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
विचार सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

  • सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

  • हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

  • नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

  • समाचार
    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    अन्तर्राष्ट्रिय धादिङ समाजमा डा. अर्याल, गौतम र भण्डारीलाई नयाँ जिम्मेवारी

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    हिमपात र शीतलहरबाट धादिङसहित ५० जिल्ला प्रभावित हुने अनुमान

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    नीलकण्ठ–८ ससाह देउरालीको शिव मन्दिरमा आज विशेष जात्रा

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0