नीलकण्ठ एफ.एम.
0:00
Live on 93.5 MHz See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना

धादिङको हर खबर,तपाईंको साथमा

२०८३ आश्विन २६, सोमबार धादिङ, नेपाल
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
अहिले लाइभ
नीलकण्ठ एफ.एम. ९८.५ मेगाहर्ज धादिङको आफ्नै आवाज
Logo
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
ताजा खबर
  • वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’ वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
  • कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय  कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय 
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनः केन्द्रीय महाधिवेशन प्रतिनिधिमा यामनाथ दनैको उम्मेदवारी
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा धादिङका छ पालिकाले दिए दुई दिन विद्यालय बिदा
खेलकुद
ताजा समाचार

को बन्ला एन्फा प्रवक्ता ?

नीलकण्ठ एफ.एम
  • २०७९ अषाढ २३, बिहिबार
  • ४ साल अघि
  • ६ मिनेट पढाइ
  • १७८३ पटक पढिएको
को बन्ला एन्फा प्रवक्ता ?

काठमाडौं,२३ असार । 

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए । ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित विजयी भएका नेम्बाङले दोस्रो दिन (८ असार) मा सपथसँगै औपचारिक कार्यसमिति बैठक समेत राखे ।

पहिलो बैठकबाटै नेम्बाङले चुनावमा माहोल बनाएकाहरूलाई महासचिव, कोषाध्यक्ष तथा विदेश विभागको जिम्मा दिए । महासचिवमा अघिल्लो कार्यसमितिमा प्रवक्ता जिम्मेवारी पाएका किरण राईले नियुक्ति पाए । कोषाध्यक्षमा रविन्द्र जोशीले नै निरन्तरता पाए ।

यता, विदेशी सम्बन्ध प्रमुखमा नवीन पाण्डे पुनः दोहोरिए । अघिल्लो कार्यसमितमै जर्मन नागरिकलाई नियुक्ति दिएपछि तत्कालिन अध्यक्ष कर्माछिरिङ विवादमा तानिएका थिए । अध्यक्षलाई आफ्नो वरियता भन्दा तल राख्न थालेपछि कर्माले पनि पाण्डेको कुरा कम सुन्न थाले । यसपछि पाण्डेले आफ्नो बोली नबिकेको ठान्दै राजीनामा दिए ।

तीन नियुक्ति पहिलो बैठकबाटै गरेपछि विवाद भयो । पूर्वअध्यक्ष गणेश थापाले त सामाजिक संजालमा पाण्डेको नियुक्ति विधान विपरित भएको भन्दै आरोपनै लगाए । त्यति लेखेपछि थापाले पाण्डेलाई फेसबुकबाट ‘ब्लक’ नै गरे । उनै थापा र पाण्डेसहितको टिमबाट अध्यक्षमा निर्वाचित नेम्बाङ हाल निकै तनावमा छन् । पाण्डेका अनुसार काम भए थापा रिसाउने । थापाका अनुसार काम भए पाण्डे रिसाउने । जसका कारण केही नियुक्ति अझै हुन सकेको छैन ।

हाल एन्फाको प्रवक्ताको विषयमा ठूलै रस्साकस्सी चलिरहेको छ । कसलाई नियुक्त गर्ने भनेर । हाल प्रवक्ताका लागि थापा पक्षबाट सुरेश शाह देखिएका छन् । शाह नै बलिया प्रत्यासी समेत भएको फुटबल जानकारहरू बताउँछन् । निर्वाचत समितिमा रहेका बद्री भट्टराई समेत एन्फा प्रवक्ताको प्रत्यासी देखिएका छन् । उनी पाण्डे र नेम्बाङ पक्षबाट दाबेदार छन् । तर, चार वर्षका लागि निर्वाचन समितिमा रहेका भट्टराई प्रवक्ता हुन नसक्ने जानकार बताउँछन् ।

‘आगामी चार वर्षका लागि निर्वाचन समितिमा बसेको मान्छे कसरी प्रवक्ता हुन्छ ?, अझ चुनावको पूर्ण नतिजा आएको छैन ।’ एन्फा स्रोत भन्छ।हालसम्म १३ सदस्यमध्ये ११ निर्वाचित भएका छन् । बाँकी चार सदस्यको सामान ३९ मत आएपछि विशेष साधारणसभाबाट दुईको टुंगो लाग्ने भएको छ । यसैले पनि भट्टराईको नियुक्ति गर्न नहुने जानकार बताउँछन् ।

यता, शाह भने वरिष्ठ पदका उम्मेदवारी नदिइ प्रवक्ताको पर्खाइमा थिए । पाँचथर फुटबल संघका अध्यक्ष समेत रहेका शाहलाई कर्मा समूहबाट उपाध्यक्ष प्रस्ताव नआएको पनि हैन । तर, तत्कालिन समय एक नम्बर प्रदेश एक ढिक्का भएपछि शाहले यस टिमलाई छाड् सकेनन् । तर, भट्टराईको ‘इन्ट्री’ सँगै शाह तनावमा छन् ।

अब, बस्ने एन्फाको कार्यसमिति बैठक मिति भने तय भएको छैन । विधानअनुसार सात दिनअघि नै केन्द्रीय सदस्यलाई एजेण्डा पठाउनु पर्ने हुन्छ । तर, त्यसअघि भट्टराई वा शाहको प्रवक्ता हुनेछ त्यसको भने दौडधुप सुरु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धित थप
बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम मुख्य समाचार

बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

१ दिन अघि
नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै मुख्य समाचार

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

१ दिन अघि
बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन मुख्य समाचार

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

१ दिन अघि
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

१ दिन अघि
धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द मुख्य समाचार

धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

२ दिन अघि
पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट मुख्य समाचार

पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट

३ दिन अघि
धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया मुख्य समाचार

धादिङबेंसीमा आँखा शिविर : एक सय तीन जनाको शल्यक्रिया

४ दिन अघि
अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा मुख्य समाचार

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा खतिवडाको उम्मेदवारी घोषणा

५ दिन अघि
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल मुख्य समाचार

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान सुरु गरिएको हो : प्रवक्ता खरेल

५ दिन अघि
धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध मुख्य समाचार

धादिङका दुई सञ्चार संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध

५ दिन अघि
नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत मुख्य समाचार

नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

६ दिन अघि
न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग मुख्य समाचार

न्यू किबो बोर्डिङका दुई विद्यार्थीलाई शीतल छहारी नेपालद्वारा ५०–५० हजार सहयोग

६ दिन अघि
समाचार
बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने

नीलकण्ठ एफ.एम.

स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।

छिटो पहुँच

  • Home
  • पृष्ठभुमि
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • ईतिहास
  • सम्पर्क
  • बिज्ञापन
  • मेरो लिष्ट

विषयगत क्षेत्रहरू

  • स्थानीय समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य

सम्पर्क जानकारी

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल

010521430, 9851120850

[email protected]

neelkanthafm.com

प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....

हाम्रो टीम

अध्यक्ष : बद्रि अधिकारी
प्रधानसम्पादक : .....
कार्यक्रारी सम्पादक :
ब्यबस्थापक :....
कानूनी सल्लाहकार :.....
बजार ब्यबस्थापक : .....

हामीसँग जोडिनुहोस्

ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।

फेसबुक

© २०७८ नीलकण्ठ एफ.एम.
Designed by: GOJI Solution
LIVE RADIO
0