नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
जिसस महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका नवराज अधिकारी चयन
रिचेकिङले उजागर गर्यो मूल्याङ्कनको त्रुटिः धादिङ बोर्डिङका दुई विद्यार्थीले पाए ४.० जीपीए
कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता
लायन राजाराम रिजाल सम्मानित
बगैँचा योग साधाना केन्द्रको अध्यक्ष (प्रभारी)मा अम्बिका सुवेदी निर्वाचित
धादिङ ५ असार
जिल्ला भलिबल संघ धादिङको अध्यक्षतामा भलिबल रेफ्रि अमृत गुरुङ(तिलक) निर्वाचित हुनुभएको छ ।संघको शनिवार बसेको पाँचौ साधारणसभाले अमृत गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । पुर्नगठित समितिको महासचिवमा विकास कोईराला, कोषाध्यक्षमा गंगा श्रेष्ठ, सदस्यहरुमा उत्तम भट्ट, अशोक थापा, प्रतिक्षा रानामगर र विष्णु श्रेष्ठ चयन हुनुभएको छ ।
भलिबल संघ धादिङका अशोक थापाको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंङ तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा भलिबल संघका केन्द्रीय सचिव मानवीर छन्त्याल, बागमती प्रदेशका अध्यक्ष माधव केसी, जिल्ला खेलकुद समितिका पूर्व अध्यक्ष रामकृष्ण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |