धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ,२० जेठ ।
धादिङको गंगाजमुना गाउँपालिका–२ की एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
गाउँपालिको री स्वास्थ्य चौकिमा सुरक्षित प्रशुति सेवाको लागि आएकोमा प्रशव व्यथाका कारण प्रशुती हुन नसकेकी कान्छी माया तामाङलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाईएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो।
गाउँपालिकाले सुरक्षित प्रशुती गराउन कठिनाई भएका गाउँपालिका भित्रका गर्भवती महिलाहरुलाई निशुल्क हेलिकप्टरबाट उद्धार गर्दै आएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |