बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
धादिङ,१२ जेठ ।
धादिङको गंगाजमुना गाउँपालिकामा नव निर्वाचित अध्यक्ष भक्त लामा र उपाध्यक्ष रामेश्वर सिंखडाले पदभार ग्रहण गरेका छन् । आज पदभार ग्रहण गर्दै अध्यक्ष भक्त लामाले गंगाजमुनामा पालिकामा रहेका सबै दलितहरुको स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन् ।
जेष्ठ ९ गते जिल्लाको सबै पालिका प्रमुखहरुले सपथ लिएसँगै अधिकांश पालिका प्रमुख तथा उप प्रमुखले पदभार ग्रहण गरिसके पनि गंगाजमुनामा भो आज साईत जुराई पुजापाठ गरेर अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष लामा कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष सिंखडा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |