Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २७, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

राजनितिक तथा सामाजिक आन्दोलनको पर्याय देब त्रिपाठी

७१२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (३ साल अघि)
राजनितिक तथा सामाजिक आन्दोलनको पर्याय देब त्रिपाठी

धादिङ,२६ बैशाख ।
बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटार निवासी ६२ वर्षीय देबप्रसाद त्रिपाठी धादिङ कम्यूनिष्ट आन्दोलनमा परिचित नामहो ।
शिक्षासेवी, सामाजिक आन्दोलनकाअ गुवा र सामाजिक परिवर्तनका संवाहको अगुवा नेताको रुपमा परिचित त्रिपाठीलाई नेकपा एमालेले बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनाएको छ ।

२०३५ सालमा अनेरास्ववियुबाट आफूलाई राजनितिमा लगाउनुभएका त्रिपाठी २०३७ मा कम्यूनिष्ट युवा लिगमा संगठित हुनुभयो । २०४० मा तत्कालिन माले पार्टीमा सहभागि हुन थालेको ५ वर्षपछि उहाँलाई २०४५ मा पार्टी सदस्याता प्राप्त गरेपछि जिल्ला कमिटि सदस्य हुनुभयो । प्रजातान्त्रिक राष्ट्रिय युवासंघ धादिङको २०४७ मा संस्थापक अध्यक्ष हुनुभएका त्रिपाठी नेपाल राष्ट्रिय शिक्षक संगठनको २०५७ देखि ०६३ सम्म धादिङ जिल्लाको अध्यक्ष र त्यसपछि नेपाल शिक्षक युनियनको धादिङ अध्यक्षको रुपमा ३ वाषको कार्यकाल पुरा गर्नुभएको थियो ।

शालिन शान्त स्वाभावका तर दर्शन र राजनितिक प्रशिक्षणले खारिनुभएका त्रिपाठी २०७६ सम्म जिल्ला कमिटि सदस्य हुनुभएको थियो । लामो विद्यार्थी राजनिति, शिक्षक आन्दोलन र तत्कालिन नेकपा मालेहुँदै एमालेको निरन्तर राजनितिक आन्दोलनमा अविचलित लाग्नुभएका शिक्षा सेवी त्रिपाठी २०७७ मा नेकपा एमाले बागमिति प्रदेश कमिटि सदस्य हुनुभएको छ ।

२०३३ सालभदौ ७ गतेबाट राक्सीङमा रहेको महेन्द्रोदय प्राविबाट शिक्षक सेवामा प्रवेश गर्नुभएका देबप्रसाद त्रिपाठी २०५७ मंसिर १५ बाट बागेश्वरी मावि रिचोकटारको प्रधानाध्याक हुनुभयो । २०७५ फागुन २५ गते शिक्षकबाट सेवा निवृत्त हुँदा जिल्ला शिक्षा कार्यालयले सम्मान पत्र समेत दिएको थियो । त्रिपाठी शिक्षक मात्र नभएर सहकारीको अभियनता मेत हुनुहुन्थ्यो । २०५३ मा मलेखुमा खुलेको जनकल्याण बचत तथा ऋण सहकारी सस्थाकाबाट सहकारीमा सहभागि गराउनुभएको थियो । धादिङ बचत संघ स्थापना गरि २०५७ मा उहाँ संस्थापक अध्यक्ष समेत हुनुभएको पाइन्छ ।

शिक्षक रहँदा जिल्लामा चर्चित प्रधानाध्याकको नाम थियो त्रिपाठीको । उहाँले विद्यालयमा आएको श्रोतहरुको उच्चतम प्रयोग गरि विद्यालयलाई नमूना बनाउनुभएको रिचोकटारका जानकारहरुको भनाइ छ । कम्यूनिष्ट पार्टीको कार्यकर्ता भएका कारण अब्बल हुनु पर्छ । इमान्दार हुनुपर्छ भनेर अरुलाई सिकाउने त्रिपाठी आफू जिवनका समेत अब्बल बनेर शिक्षा आन्दोलन, विद्यालयको शिक्षामा सुधार गर्दै जिल्लामा नमुना बनाउनुभएको थियो ।

समाजका कुरिति, कुसंस्कारहरुको अन्त्य गरि समाजलाई अघि बढाउने र राजनितिक रुपमा नागरिकलाई प्रशिक्षित गर्नुभएका त्रिपाठी समाज सुधारक समेत हुनुभएकोले बेनिघाट बासीले मनपराएको सूर्यध्वजाबहाक उम्मेदवारको रुपमा परिचित हुनुहुन्छ । गाउँमा कुनै नयाँकाम गर्नुपर्यो, विद्यालय खोल्नु पर्यो भने सोधी खोजी गर्ने पात्र नै देबप्रसाद त्रिपाठी भएकोले तत्कालिन अवस्थामा समेत बिएड उतिर्ण गरेकै कारण साझा व्यक्तित्वको रुपमा रहेकोले कम्यूनिष्ट अभिभावको रुपमालिने गरिएको छ ।

गाउँपालिकामा विजय हासिल गरेका नेकपा एमालेले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, व्यवसाय, पर्यटन, पुर्वाधारको विकास रोराङ समृद्धिको आधार भन्ने दिर्घकालिन सोच अनुसार काम गर्ने प्रतिवद्धता एकाले को छ। एमालेले हाम्रो चाहना शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन र पुर्वाधार विकासमा प्राथमिकता, औद्योगिकरण तथा व्यवसायिकरण, स्थानीय अर्थतन्त्रको विकास, आन्तरिक तथा वाह्य पर्यटनमा जोड, व्यवस्थित भु–उपयोगको र योजनावद्ध विकास, वित्तिय साक्षरता सहित आर्थिक समृद्धिमा जोड, जलवायु अनुकुलन बालि पात्रो विकास र कार्यन्वयन, जनसहभागिता सहित नतिजामा आधारित विकास मोडल विकास, गुणस्तरीय सेवा प्रवाह, शुशासन र पारदर्शितामा जोड, सहयोग, समन्वयन र सहकार्य सहित दिगो विकास, स्थानीय रोजगार सृजनामा प्राथमिकता र खाद्यन्नवालीमा आत्मनिर्भरताको खोजि जस्ता सिद्धान्तको आधारमा काम गर्ने त्रिपाठीले बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

  • खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

  • समाचार
    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    धादिङ–२ मा धमलाको मतदाता भेटघाटः युवा एजेण्डा ,स्पष्ट नीति, विकास, सुशासन र रोजगारी मुख्य वाचा

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0