वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’
बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित
नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
धादिङ,२६ बैशाख ।
स्थानीय तहको निर्वाचन आउन अब चार दिन बाँकी रहेको छ ।निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा नागरीकहरु अन्योलमा परेका छन्।
निर्वाचनकाृे दिन नजिकिए पनि धादिङ जिल्लाका अधिकांश मतदाताले मतदाता शिक्षाका बारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् ।लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्यौलमा परेका हुन् ।
बिभिन्न राजनितिक दलका उम्मेदावारले निर्बाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरीकाले मतदाताका बीच जाने गरेको भए पनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षामा खासै ध्यान दिएको देखिदैन ।
धादिङमा मतदाता शिक्षा सम्बन्धी सञ्चार माध्याममा प्रसारण तथा प्रकाशन गर्न लगायत मतपत्रमा मत हाल्न मतदातालाई शिक्षा दिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
मतदाता शिक्षाको अभावका कारण निर्बाचनमा अधिकाशं मत बदर हुने सम्भावना रहेको छ । जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदान पर्ने निश्चित देखिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |