Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ भाद्र २७, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा ज्वालामूखी जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा सहयोग गर्ने
  • भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत

गंगाजमुनाका लामीछाने : निडर, निस्ठाका पात्रको राजनितिक यात्रा

नीलकण्ठ एफ.एम २१६४ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १९, सोमबार (४ साल अघि)
गंगाजमुनाका लामीछाने : निडर, निस्ठाका पात्रको राजनितिक यात्रा

बसेरी,१९ बैशाख ।
गाउँको साधारण र सरकारी विद्यालयका अध्यान गरेर पनि उच्च शिक्षा हासिल गर्न सफल गंगाजमुना गाउँपालिका वडा नम्बर ६ निवासी ४५ वर्षीय भक्तबहादुर लामीछाने गंगाजमुना गाउँपालिका अध्यक्षको उम्मेदवार हुनुहुन्छ।
निडर निस्ठाका पात्रको रुपमा परिचित लामीछाने गंगाजुनाबासीका लागि परिचित र असल अभिभावको रुपमा छबि बनाउनुभएको छ। साधारण नेपालीकोको जस्तै रहनसहन, आनीबानी रस्वभाव अनि जिवनशैलीका कारण गंगाजमुनामा रुचाइएका पात्र हुन लामीछाने । प्राथमिक तहको शिक्षा बसेरीस्थित शिवालय निमाविमा अध्ययन पछि माध्यमिक तहको शिक्षा तत्कालिन बुढाथुम गाउँविसकास समिति स्थित बद्रीबिशाल माध्यामिक विद्यालयमा पुरा गर्नुभएको हो ।
२०४९ मा प्रवेशिका परिक्षा उतिर्ण गरेपछि काठमाण्डौ स्थित सरस्वति क्याम्पसकोरात्री कक्षा पढ्न पुग्नु भएका लामीछाने अनेरास्ववियुको रात्री शिफ्टको अध्यक्ष हुनुभयो । विद्यालय स्तरमा समेत अनेरास्ववियुको प्रभावमा रहनुभएका लामीछाने २०४६ पछिनेताहरुलाई गाउँलगेर भाषण गराएको स्मरण गर्दै त्यतिखेरकोनारा समेत संझिनुहुन्छ, “जेलको ताला टुटायौँ, बन्दी साथी छुटायौँ” तत्कालिन समयमा गरेको विद्यार्थीको आन्दोलन र यसकोसफलताका लागि अगुवाइ गर्ने नेताको रुपमा लामीछानेलाई चिनिन्छ ।
२०५९ मा मकाओ जानु भएका भक्तबहादुर लामीछाने विदेश पुग्दा पनि एमालेको मकाओ प्रवास कमिटि बनाएर त्यसकोस.स्थापक अध्यक्ष हुनुभएको थियो । विदेशबाट फर्केपछि २०६८ मा तत्कालिन बसेरी गाउँ कमिटि अध्यक्ष हुभएको । २०७४ मा संघियता लागुभएपछि उहाँ निरन्तर नेकपा एमालेको गाउँपार्टी कमिटिअध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
२०७४ को स्थानीय तहकोे निर्वाचनमा गंगाजमुना गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष अत्याधिक मतले विजयी भएपछि गाउँको योजना र विकासमा तल्लिन हुनुभएको थियो । सडक निर्माण गर्दा वर्षाको समयमा चल्नेगरि ढुंगाको सोलिङ गर्ने, घुम्तीहरुमा ढलान गर्ने, कृषिका लागि आवस्यकताको आधारमा काम गर्ने, समृद्ध बसेरी बनाउनका लागि उपलब्ध श्रोतहरुको परिचालन गरेर अधिकतम काम गर्न सफल भएको लामीछानेको भनाइ छ ।
अहिले नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा सर्वसम्मत रुपमा टिकट पाएपछि उम्मेदवारहुनुभएको छ। आफू गाउँपालिका अध्यक्ष निर्वाचित हुनेमा ढुक्क हुँदै लामीछानेले आफ्ना विकासका प्रतिवद्धताहरु सार्वजनिक गर्नुभएको छ । नेकपा एमालेले समेत पालिका स्तरको प्रतिवद्धतापत्र सार्वजनिक समेत गरिसकेको छ ।
गंगाजमुना लामो र विकट भुगोल भएकोले यसलाई रिङरोड बनाउने, गंगाजमुना लगायतका स्थानमा पर्यटन मार्ग बनाउने, रि क्षेत्रलाई चित्राफुंगाको संरक्षण विकास र व्यवसायिक बनाउने, उतदित कृषि उपजमालाई पुरस्कृत गर्ने, बजारी करणमा समेत सहजीकरण गर्ने, गाउँगाउँबाट पालिका सम्म आपतकालिन विरामीहरुलाई निशुल्क ल्याउने, विद्यालयहरुलाई अंग्रैजी माध्याममा लाने, स्वास्थ्इ संस्थाहरुमा एक्सरे सेवा विस्तार गर्ने, कृषि प्राविधिक शिक्षामा जोड दिने र प्रोत्साहन गर्ने, चिमचोक धुसेनी पासाङचोक क्षेत्रमा निजि क्षेत्रको साझेदारीमा केवुलकार राख्ने जस्ता प्रतिवद्धताहरु रहेकोले विकासका लागि मत दिन लामीछानेले मतदाताहरु समक्ष आग्रह गर्नुभएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

  • पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

  • ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

  • समाचार
    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    रास्वपा धादिङ जिल्ला सदस्यमा मिनाकुमारी गुरुङ र मथुरा गजुरेल मनोनीत

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    ग्यास अभावमा सांसद आशिकाको प्रश्न– ‘सरकारभन्दा ठूलो माफिया को हो ?’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0