धादिङबेशीमा हानबीको शाखा खुल्यो, जापान अध्ययनका लागि भाषा तथा परामर्श सेवा प्रदान गरिने
धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध धादिङका व्यवसायी आन्दोलित
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको सदस्यमा रमेश धमला चयन
धादिङ, १९ वैशाख ।
धादिङमा ३ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित हुनेहरुमा धादिङको खनियाबास गाउँपालिका वडा नं ४ मा दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार विमला नेपाली, गंगाजमुना गाउँपालिका वडा नं ४ को महिला सदस्य नेकपा एमालेकी उम्मेदवार रत्न माया घले र रुवी भ्याली गाउँपालिका वडा नं १ मा दलित महिला सदस्य नेपाली काँग्रेसकी उम्मेदवार रस माया कामी हुनुहुन्छ ।
स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा दलित महिला सदस्य र महिला पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
गंगाजमुना–४ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो खनियाबास–४ र रुवी भ्याली–१ मा नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |