धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित
धादिङ,१८ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १३ जुम्रे डाँडामा बोलेरो दुर्घटना हुदा ९ जना घाईते भएका छन् । धादिङबेसीबाट गुम्दी जादै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो आईतबार दिउँसो ३ः२० बजेको समयमा अनियन्त्रीत भई सडकमा पल्टिदा ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा परि घाइते हुने ९ जना गंगाजमुना गाउपालिका वडा नम्बर ४ गुम्दीका ५० बर्षीया सन्तु माया गुरुङ, ८० बर्षीया तिर्थ माया गुरुङ, ३० बर्षीय यम बहादुर गुरुङ, ३३ बर्षीय सुक बहादुर गुरुङ, २४ बर्षीय रमेश बहादुर घले, २० बर्षीया तारा गुरुङ, २७ बर्षीया देश माया गुरुङ रहेका छन् ।
त्यस्तै १२ बर्षीय बालक ठाकुर गुरुङ र ९१ बर्षीया श्रि माया गुरुङ रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको र बोलेरो चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |