Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ अषाढ ४, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार
  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतीमा राजन अर्याल निर्वाचित
  • बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ
  • सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम सुनगाभा एकेडेमीमा अभिभावक उत्प्रेरणा तथा मनोसामाजिक परामर्श कार्यक्रम
  • सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित सिद्धलेकमा १२३ शिक्षक, २७ विद्यार्थी र ५० खेलाडी सम्मानित

प्राकृतिक श्रोत संरक्षणकर्ता देखि गाउँपालिकाको उपाध्यक्ष उम्मेदवारसम्म

नीलकण्ठ एफ.एम १०३५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १६, शुक्रबार (४ साल अघि)
प्राकृतिक श्रोत संरक्षणकर्ता देखि गाउँपालिकाको उपाध्यक्ष उम्मेदवारसम्म

गजुरी,१६ बैशाख।
प्राकृतिक श्रोतको संरक्षणमा आफ्नो जीवन सर्मपित गर्नुभएकी भगवती खतिवडा गजुरी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेद्वार बन्नुभएको छ। उहाँले सामुदायिक बन उपभोक्ता महासंघमा रहेर बन, वातावरण र प्राकृतिक श्रोतको संरक्षण गर्दै महिलाको जीवन परिर्वतनको लागि काम गर्नुभएको थियो ।

उहाँले आफ्नो विगत सम्झदै भन्नुभयो “मेरो सामाजिक रुपान्तरणको अभियान यात्रा सामुदायिक बन मार्फत भएको हो । पछि म आमा समुह सञ्जाल संग पनि जोडिएँ ।त्यसपछि महिलाहरुको सशक्तिकरण र सामाजिक परिवर्तनको लागि काम गरे । ”

२०४१ साल माघ १९ गते साविकको कल्लेरी गाविस वडा नम्बर १ मा जन्मनुभएकी भगवती खतिवडाको राजनीतिक यात्राको शुरुवात चै विद्यालय तह देखि नै भएको हो । बागेश्वरी माध्यमिक विद्यालय बैरेनीमा पढ्दा २०५६ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा बस्नुभएको थियो । एस एल सि दिएपछि उहाँको साविकको किरान्चोक गाविसमा विवाह भयो र पढाइ पनि रोकियो ।

आफ्नो राजनीतिक यात्रा बारेमा भन्नुहुन्छ ः “विवाह भएपछि केही समय रोकियो । तर घरपरिवार राजनीतिक पृष्ठभूमिको हुनुभएकाले मलाई अगाडी बढ्न मद्दत गर्नुभयो । २०५८ सालदेखि रोकिएको राजनीतिक यात्रा २०६४ सालमा आएर शुरु भयो । २०६४ सालमा किरान्चोक गाउँ पार्टी कमिटिको सदस्यमा आवद्ध भएँ । २०६४ सालदेखि निरन्तर पार्टीमाकामगर्दै आएर हाल गजुरी गाउँ पार्टी कमिटीको उपाध्यक्षको रुपमा कार्यरत छु ।”

महिलाहरुको जीवनस्तरमा परिवर्तन भएमात्रै समाजको परिवर्तन हुन्छ मान्यतामा अडिग रहनुभएकी खतिवडा सामुदायिक बन उपभोक्ता समुह, आमा समुह, महिला समुहमा नेतृत्व गर्दै समाजको हानिकारक प्रथा परंपराको विरुद्ध काम गर्नुभयो । लैगिंक समानता, विकास र सशक्तिकरणको लागि पैरवीको काम गर्नुभयो । संगसंगै उहाँले शिक्षण पेशापनि गर्दै आउनुभएको छ ।

नेकपा एमालेको गजुरी गाउँपालिको उपाध्यक्षको उम्मेद्वार रहनुभएकी खतिवडाले आफु निर्वाचित भएमा गजुरी गाउँपालिकाको विकास र समृद्धिको लागि काम गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य , रोजगारी र सशक्तिकरणको मुद्दालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

आफु उपाध्यक्ष पदमा निर्वाचित भएमा पाठेघर खसेका महिलाहरुका लागि वडा वडामा निशूल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने , बालुवा खानीमा काम गर्ने श्रमिक हरुलाई वैकल्पिक रोजगारीमा जोड्ने, भूमिहिनहरुको पहिचान गरि व्यवस्थापनको काम गर्ने, चेपाङ किशोरी र बालबालिका हरुलाई भत्ता दिने, सवै वडा कार्यालय सम्म पुग्ने सडक कालोपत्रे गर्ने लगायतको घोषणा गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

  • दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

  • सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

  • समाचार
    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    नेत्रावती डबजोङको आ.व. २०८३।०८४ को नीति तथा कार्यक्रम : सडक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    सिद्धलेकमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    धादिङमा कृषि उद्यममा उत्कृष्ट तीन कृषक सम्मानित, जनही ५० हजार रुपैयाँ पुरस्कार

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0