नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
काठमाडौं, १४ वैशाख ।
नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एक दिवसीय र टी-२० खेलको प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको छ ।
कीर्तिपुर त्रिवि मैदानमा हुने खेल याक्सन स्पोर्ट्सले टेलिभिजन लाइभको अधिकार पाएको छ भने ओएसआरले डिजिटल राइट्स पाएको छ । क्यानले यसअघि नै सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेको थियाे ।
नेपाली टिममा विनोद भण्डारी र सुनिल धमलाले पुनरागमन गरेका छन् । यस्तै ज्ञानेन्द्र मल्ललाई विश्राम दिइएको छ । क्यानले २३ खेलाडीबाट खेलको दिनमात्रै सुरुवाती ११ छनोट हुने जनाएको छ ।
नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-ट्वान्टी खेल खेल्नेछ । ५० ओभरको सिरिज १७ देखि २१ वैशाखसम्म चल्ने छ । यस्तै टी-ट्वान्टी सिरिज २३ देखि २६ वैशाखसम्म हुनेछ ।
नेपाली टिम:
सन्दीप लामिछानेको (कप्तान) दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहाेरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब, सुनिल धमला

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |