Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ २९, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यासनीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठननेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

४२ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ २९, बिहिबार (२ घण्टा अघि)
धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

धादिङबेशी । मानिसभित्रको नकारात्मकता हटाउँदै सकारात्मक सोच र जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्ने उद्देश्यसहित धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ विषयक कार्यक्रम सम्पन्न भएको छ ।

ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र धादिङबेसीको आयोजनामा बिहीबार बिहान सम्पन्न कार्यक्रममा सहभागीहरूलाई प्रयोगात्मक प्रशिक्षणसमेत प्रदान गरिएको थियो । कार्यक्रममा प्रशिक्षक ब्रम्हकुमार विजयराज सिग्देलले नकारात्मक सोच, डर र असन्तोषले मानिसको जीवनलाई बोझिलो बनाउने उल्लेख गर्दै सकारात्मक विचार, आत्मचिन्तन र चेतनाको विकासले जीवन सहज र सुखी बन्ने बताए ।

कार्यक्रममा मानिसको मस्तिष्क, मुटु र मन स्वच्छ भएमा मात्रै सन्तुलित र सुखी जीवन सम्भव हुने धारणा प्रस्तुत गरिएको थियो । सहभागीहरूलाई योग र ध्यानको अभ्यास गराउँदै मानसिक शान्ति र आत्मबल वृद्धि गर्ने उपायहरू सिकाइएको थियो ।

ब्रम्हकुमारी नन्दाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले गर्नुभएको थियो । उद्घाटन मन्तव्यमा प्रमुख जिल्ला अधिकारी सुवेदीले आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा यस्ता कार्यक्रमहरूले मानिसलाई आत्मिक शान्ति र सकारात्मक दिशातर्फ डो¥याउने उल्लेख गरे ।

कार्यक्रममा नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यक्रमले आफ्नो सोच र जीवनशैलीमा सकारात्मक प्रभाव पारेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा प्रशिक्षक रुपमा ब्रम्हकुमार विजयराज सिग्देल रहनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

  • निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

  • निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

    निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

  • नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान

  • समाचार
    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    धादिङबेसीमा ‘सकारात्मक सोच, उज्ज्वल भविष्य’ कार्यक्रम सम्पन्न

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    भूकम्पपीडित समुदायसँग धनबहादुर घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन आचारसंहितामा कडाइका साथ पालना गर्न शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुरक्षा समितिको आग्रह

    निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

    निर्वाचन प्रणालीमा सुधार गरि इ–भोटिङको व्यवस्था गर्छौँ : रास्वपा उम्मेदवार श्रेष्ठ

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0