नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङबेशी,२ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भरपर्दो, सुरक्षित, मर्यादित र विश्वसनीय बनाउनका लागि निर्वाचन प्रहरी भर्ना प्रक्रियाअन्तर्गत फाराम भर्ने म्याद थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि यसअघि प्रकाशित सूचनाअनुसार फाराम भर्ने अन्तिम म्याद २०८२ माघ १ गतेसम्म तोकिएकोमा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, धादिङको निर्णयअनुसार उक्त म्याद २०८२ माघ ३ गते शनिबारसम्मका लागि थप गरिएको हो ।
साथै फाराम भर्ने उम्मेदवारहरूको छनोटका लागि सम्पर्क यहि माघ ४ गते आइतबार तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित सबै इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको समयभित्र फाराम भरी आवश्यक प्रक्रियामा सहभागी हुन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |