Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष २१, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

९१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २०, आईतबार (२१ घण्टा अघि)
ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

धादिङ,पुस २० गते ।
तमू (गुरुङ) समुदायको महान चाड त–ल्हो घोडा वर्गको अवसरमा ज्वालामुखी गाउँपालिका वडा नं. ४ स्थित जौंबारी गुरुङ गाउँमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका कार्यसमिति धादिङ र तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका कार्यसमिति धादिङको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय कलाकारहरू शिला गुरुङ, बलबहादुर गुरुङ लगायतले सांस्कृतिक प्रस्तुति दिएका थिए।

May be an image of one or more people, people dancing and text

कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले गुरुङ (तमू) समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो। उहाँले गुरुङ, तामाङ, मगर लगायत जनजातीय समुदायको भाषा–संस्कृति संरक्षणका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

May be an image of temple and text that says "N"

अध्यक्ष दनैले कृषि पेशामा आधारित गुरुङ समुदायका उत्पादनलाई बजारीकरण गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

May be an image of wedding and temple

त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर थपलियाले ज्वालामुखी गाउँपालिकामा रहेका तमू समुदाय एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ। संगठनलाई थप सुदृढ बनाउँदै एक तमूलाई परेको आवश्यकता अर्को तमूले सहयोग गर्ने संस्कार विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। भेष, भाषा र संस्कारको संरक्षणका लागि आफूहरू निरन्तर लागिपरेको उहाँको भनाइ छ।

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका कार्यसमितिका अध्यक्ष शुभराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष धर्मबहादुर अर्याल, निर्वतमान अध्यक्ष विनोदराज तिमिल्सिना, वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, गुरुङ समाजका अगुवा तथा स्थानीयबासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

May be an image of one or more people, temple and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

    नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

  • सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

    सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

  • पशुपति दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा रामहरी सापकोटा निर्वाचित

    पशुपति दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा रामहरी सापकोटा निर्वाचित

  • समाचार
    नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

    नेकपा एमाले धादिङको कार्यबाहक अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

    ज्वालामुखी–४ जौंबारीमा बृहत् गुरुङ सांस्कृतिक कार्यक्रम सम्पन्न

    सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

    सलाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर तथा न्यानो कपडा वितरण

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0