Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ३, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेलसामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
  • रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ  : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
  • धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरणधादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
  • आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोगआयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
  • नीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरणनीलकण्ठ नगरपालिका भित्रका १५४ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि छात्रबृत्ति वितरण

ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

१९८ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २, बुधबार (१० घण्टा अघि)
ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

धादिङबेशी, २ पुस । ‘मिशन २०८२ : सफा र स्वच्छ क्षेत्र ज्वालामुखी’ भन्ने मूल नारासहित ज्वालामुखी गाउँपालिकामा नमुना सफा तथा स्वच्छ गाउँ निर्माण अभियान तीव्र रूपमा अघि बढाइएको छ। पूर्ण सरसफाइ मार्गदर्शन–२०७३ बमोजिम गाउँपालिका भित्रका ६ हजार ७९ घरधुरीलाई लक्षित गर्दै खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी गतिविधिहरू समुदायस्तरमै सघन बनाइएका छन्।

यस अभियान अन्तर्गत यसअघि वडा नं. ६, ७, ३ र ५ का ४ हजार ५१९ घरधुरीले तोकिएका सूचकहरू पूरा गरेको सुनिश्चिततासहित ती वडाहरूलाई सफा तथा स्वच्छ घोषणा गरिसकिएको छ। बाँकी रहेका वडा नं. १, २ र ४ मा भने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पूर्वाधार, व्यवहार परिवर्तन र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ।

यसै क्रममा वडा नं. २ को खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा घोषणा पूर्व छलफल कार्यक्रम सम्पन्न भएको छ। ज्वालामुखी वास व्यवस्थापन बोर्ड, वाइन टु वाटर र सिटिएस नेपालको सहजीकरणमा बुधबार वडा कार्यालय सातदोवाटोमा आयोजित कार्यक्रममा वडा नं. २ का सबै सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा नं. २ लाई आगामी माघ २३ गते औपचारिक रूपमा सफा तथा स्वच्छ वडा घोषणा गर्ने लक्ष्यसहित अनुगमन, समुदाय सचेतना तथा सामाजिक व्यवहार परिवर्तन सञ्चारका विभिन्न क्रियाकलाप सञ्चालन गर्ने कार्ययोजना तयार गरिएको छ।

गाउँपालिकालाई समग्र रूपमा सफा र स्वच्छ पालिका बनाउने उद्देश्यसहित सञ्चालन गरिएको यस अभियानले ज्वालामुखी गाउँपालिकालाई नमुना स्वस्थ पालिका बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। ‘कोखदेखि शोकसम्म ज्वालामुखी सरकार’ भन्ने सामाजिक विकासको नारासहित गाउँपालिकाले स्वास्थ्य, सरसफाइ र सामाजिक विकासका विविध कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ।

अन्तरक्रिया तथा छलफल कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष राजु लोप्पाको अध्यक्षतामा तथा ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

  • ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

  • एकीकृत विद्यालय अवधारणामा जानुपर्ने समय आएको छ – जि.स.स. प्रमुख अधिकारी

    एकीकृत विद्यालय अवधारणामा जानुपर्ने समय आएको छ – जि.स.स. प्रमुख अधिकारी

  • एमालेको नयाँ नेतृत्व चयनका लागि ८ बजेदेखि  मतदान शुरू हुँदै

    एमालेको नयाँ नेतृत्व चयनका लागि ८ बजेदेखि मतदान शुरू हुँदै

  • समाचार
    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    धादिङको बसेरी र बुढाथुममा AI एक्स–रे सहित निःशुल्क छाती परीक्षण शिविर

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा नमुना सफा र स्वच्छ गाउँ बनाउने अभियान तीव्र

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन

    ‘गल्छी कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव सुरु’

    ‘गल्छी कृषि, साँस्कृतिक तथा व्यापार महोत्सव सुरु’

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0