नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
रिलायन्स फाइनान्स र लाङ्घाली डेन्टलबीच सम्झौता: दन्त उपचारमा ५० प्रतिशतसम्म विशेष छुट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
धादिङ, असोज २ गते ।
नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लिंको २७ औँ स्थापना दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन् ।
रक्त संचार सेवा केन्द्र, धादिङ अस्पताल परिसरमा भएको रक्तादान कार्यक्रममा २१ जना महिला र ५८ जना गरी जम्मा ७९ जनाले रक्तदान गरेका हुन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङले प्राविधिक सहयोग प्रदान गरेको थियो।
रक्तदानको महत्वबारे सचेतना फैलाउनु र आवश्यकता परेको व्यक्तिहरूलाई समयमै रगत उपलब्ध गराउनु उद्धेश्यका साथ रक्तदान कार्यक्रम गरिएको नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्थाले जानएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |