नीलकण्ठमा DXN को स्वास्थ्य सचेतना तथा व्यावसायिक अवसरसम्बन्धी तालिम सम्पन्न
धादिङमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह
पशुपति बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयराम भण्डारी चयन
पन्टुन पुल निर्माण सम्बन्धी धुनिवेशीमा बसेको स्थानीय तहका प्रमुखहरुको बैठकले गर्यो यस्ता ४ निर्णय
प्रसन्न स्वास्थ्य आमा सहकारीमा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श तालिम सुरु
सुरक्षित वैदेशिक रोजगारका लागि सचेतना र समन्वयमा जोड
धादिङ, ८ असार । मातृ तथा नवजात शिशु स्वास्थ्य (MNH) कार्यक्रमको प्रभावकारिता अभिवृद्धि गर्न जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा दुईदिने समिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम २०८२ असार ६ र ७ गते सम्पन्न भएको हो।
कार्यक्रममा धादिङ जिल्लाका १३ स्थानीय तहका २७ जना स्वास्थ्यकर्मी र धादिङ अस्पतालका ६ जना गरी कुल ३३ जनाको सक्रिय सहभागिता रहेको थियो। अभिमुखीकरण सत्रमा प्रसूति सेवा प्रदायकलाई पारम्परिक Partograph को सट्टामा आधुनिक Labor Care Guide, Revised EOC Job Aid, PPH Bundle Approach, KMC (Kangaroo Mother Care) लगायतका MNH कार्यक्रमअन्तर्गतका नयाँ विधि र उपकरणहरूको प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो।
कार्यक्रमको सहजीकरण परोपकार स्त्री रोग अस्पतालकी नर्सिङ अधिकृत ललिता श्रेष्ठले गर्नुभएको थियो। यो कार्यक्रमले धादिङ जिल्लामा मातृ तथा नवजात शिशुको मृत्यु न्यूनीकरण गर्ने लक्ष्यमा टेवा पुर्याउने विश्वास गरिएको छ।
मुख्य समाचार
मुख्य समाचार
मुख्य समाचार
स्थानीय मुद्दादेखि राष्ट्रिय सरोकारसम्म, भरपर्दो समाचार र जनताको आवाजलाई जोड्ने निलकन्ठ एफ.एम. र अनलाइन खबर पोर्टल ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
बागमती प्रदेश, नेपाल
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... |
| कार्यक्रारी सम्पादक : | |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |
ताजा समाचार, विशेष सामग्री र रेडियो कार्यक्रम सुन्न हामीसँग जोडिनुहोस् ।