नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ, १२ जेठ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्बन्धि १५ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. १, ४ र ५ मा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत संचालित व्यवसायिक मौरी पालन तालिम सम्पन्न भएको हो ।
तालिममा सहभागी गृहिणी महिलाहरुलाई मौरी सहितको घार वितरण गरिएको थियो । त्यसैगरी वडा नं. २ मा भएको फलफुल बगैंचा व्यवस्थापन सम्बन्धी १० दिने तालिम सम्पन्न भए संगै उक्त तालिममा सहभागी गृहिणी महिलाहरुलाई विषादी पम्प र कैंची वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष मेघनाथ रिजालका अनुसार “गृहिणी महिलाहरूको आर्थिक अवस्था सुधार गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू अत्यन्त उपयोगी हुनेछन् । गाउँपालिकाले आगामी दिनमा पनि यस्ता व्यावसायिक तालिमहरूलाई प्राथमिकतामा राख्दै निरन्तरता दिनेछ।”
गाउँपालिकाले महिला सशक्तिकरण, कृषि विकास, साना उद्यम प्रवद्र्धन, सीप विकास तथा रोजगारी सिर्जनाका लागि विभिन्न तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।








निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |