नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङ २० चैत्र
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले भोलि प्रि प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समरोह गर्ने भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको चिल्ड्रेनपार्क आवासीय माविले भोलि चैत्र २१ गते प्रि प्राइमरी तहको नतिजा प्रकाशन गर्ने विद्यालयलका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रि प्राइमरी तह पूरा गरी आधारभूत तहमा प्रवेश गर्नु हुने यु.के. जी. १०६ जना बाबुनानीहरूलाई दीक्षीत गराउन दीक्षान्त विशेष समारोह समेत आयोजना गरिएको प्रिन्सिपल श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो। विद्यालयले सो कार्यक्रममा अनिवार्य उपस्थित हुनु भई थप हौसल प्रदान गरिदिनु हुन अभिभावकज्यूहरूलाई विद्यालयले अनरोध समेत गरेको छ । कार्यक्रम विहान १०ः३० बजेबाट सुरुहुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |