Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १०, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

७९८ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र ७, बिहिबार (९ महिना अघि)
नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

धादिङ, ०७ चैत्र ।
धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । अखिल क्रान्तिकारी नीलकण्ठ ईकाई र अनेरास्ववियुले स्ववियुले तालाबन्दी गरेको हो ।

त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्नेमा क्याम्पस प्रशासनले वेवास्ता गरेको र पुरानै समितिलाई मान्यता दिने गरि संगठनको काम कार्वाहि अगाडि वढाएकोले तालावन्दि गर्नु परेको अखिल क्रन्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले वताउनुभयो ।

दुवै विद्यार्थी संगठनहरूले एक प्रेस विज्ञप्ती जारी गरेका छन् । आफ्ना मागहरू सम्वोधन नभए र विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने उल्लेख गरेको छ।

संयुक्त प्रेश विज्ञप्ति

शिक्षा क्षेत्रको सुधार, विद्यार्थी हकहितको संरक्षण र लोकतान्त्रिक अधिकारको संस्थागत विकासका लागि नामो संघर्ष गर्दै आएका अखिल (क्रान्तिकारी) र अनेरास्ववियु नेपालको अग्रणी विद्यार्थी संगठनहरू हुन्।यी संगठनहरूले सधै विद्यार्थीहरूको आवाज बुलन्द गर्दै आएको कुरा सबैमा सर्वाधिक नै छ तर हाल नीलकण्ठ बहुमुखी क्याम्पसमा भइरहेको अन्यायपूर्ण गतिविधिप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने हाम्रो स्पष्ट माग रहदै आएको छ। तर, क्याम्पस प्रशासनको लापरवाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका २०६१ को दफा १६ को ४ अनुसार विभुवन विश्वविद्यालय स्व.वि.यु निर्वाचन २०५१ सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २००९ मा निर्वाचित स्व.वि.यु कार्य समितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त भएको मानिने उल्लेख भएकाले २०७९ सालको स्ववियु निर्वाचनबाट चयन भएको कार्य समिति चैत ४ गते नै स्वतः विघटन भइसकेको कानूनी व्यवस्था छ । तर, क्याम्पस प्रशासनले यसलाई बेवास्ता गर्दै विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार हनन गर्ने कार्य गरिरहेको छ ।

कुनै संगठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय छ। यसै सन्दर्भमा हाम्रो विविध मागहरु छन ।

विद्यार्थी संगठनहरूको संयुक्त माग :

१. विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य हुने छैन ।

२. क्याम्पस प्रशासन कुनै संगठन वा पार्टीको स्वार्थमा नचलाेस् ।

३. २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको कारण प्रशासनले त्यसलाई मान्यता नदेओस् ।

यसै सन्दर्भमा, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले स्ववियु कार्यकक्षमा तालाबन्दी गरेका हाम्रो माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा यो निर्वाचन प्रक्रियामा सहभागी हुने छैनौ। यदि विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा हामी थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।

संगीत तामाङ, अध्यक्ष अखिल (क्रान्तिकारी) निलकण्ठ बहुमुखी क्याम्पस

सम्झना शाक्य, अध्यक्ष अनेरास्ववियु निलकण्ठ बहुमुखी क्याम्पस

May be an image of 11 people and text

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

  • त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

  • डिसेम्बर २५ :  ‘क्रिसमस डे’ मनाइँदै

    डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

  • समाचार
    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    त्रिविको ५१औँ दीक्षान्त समारोह आज

    डिसेम्बर २५ :  ‘क्रिसमस डे’ मनाइँदै

    डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0