Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २३, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

रेडबुल १५औं मार्पाक प्रिमियर लिग (MPL) को उपाधि चौताराले जित्यो

८३० पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार (११ महिना अघि)
रेडबुल १५औं मार्पाक प्रिमियर लिग (MPL) को उपाधि चौताराले जित्यो

धादिङ, ०१ चैत्र ।

 रेडबुल १५औं मार्पाक प्रिमियर लिग (MPL) को उपाधि चौतारा युवा क्लबले जित्न सफल भएको छ।

कुल १५ टिमको सहभागितामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा चौताराले उपाधि जित्दै नगद रु २२ हजार २२२, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता बनेको टिम थलाले नगद रु ११ हजार,१११, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो।

त्यस्तै, डुप्चे युवा क्लब प्रतियोगिताको अनुशासित टिम घोषित हुँदै नगद रु ५ हजार,५५५ जित्न सफल भयो। सेमिफाइनलमा पुगेका भेट्रान्स र चरङ्गे युथ क्लबले समानरुपमा नगद रु ३ हजार ३ सय ३३ प्राप्त गरे।

प्रतियोगितामा चौतारा टिमका सोमान तामाङ उत्कृष्ट गोलकिपर घोषित हुँदै नगद रु २ हजार २ सय २२ मेडल र प्रमाणपत्र प्राप्त गरे। चौताराकै विमल तामाङ उत्कृष्ट फरवार्ड घोषित भए भने उदियमान खेलाडी कर्णेल रणमेहर काजी युनाइटेडका समिर अधिकारी बने। उनीहरूमध्ये प्रत्येकले नगद रु २ हजार २ सय २२ , मेडल र प्रमाणपत्र हात पारे।

नकआउट चरणका खेलहरूमा मुख्य प्रायोजक रेडबुलको तर्फबाट “Red Bull Energetic Player of The Match Special Gift” रेडबुलका प्रतिनिधि रामशरण शिवाकोटीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

प्रतियोगिताको उद्घाटन अ.ने. शिक्षक संगठनका केन्द्रीय अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर अधिकारीले गरेका थिए। कार्यक्रममा ठाकुर गुरुङ, उत्तम अधिकारी, गोपाल गुरुङ, डम्बर अधिकारी, सुब्बा ब. सुनार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

रेडबुल टाइटल स्पोन्सर रहेको प्रतियोगितामा नेपाली मन उद्योग मुख्य प्रायोजक थियो भने जयमाता देवी ज्वेलर्स, ट्रकर ट्रेक नेपाल, क्याम्ब्रिज बालाजु, र छाङ्गमी कोरियन भाषा केन्द्र बालाजु सह-प्रायोजक रहेका थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सितामाया चोदेन, उत्तम अधिकारी, गोपाल गुरुङ, शंकर अधिकारी लगायतका व्यक्तिहरूले आर्थिक सहयोग गरेका थिए।

प्रतियोगिताको मिडिया पार्टनरहरूमा दिव्यदर्शन टेलिभिजन, नीलकण्ठ एफएम, भिजन न्यूज नेपाल, जनअपडेट, गुल्मी बुलेटिन, र धादिङ सञ्चार रहेका थिए।

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

  • काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

    प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

    धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

  • समाचार
    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    धादिङ क्षेत्र न २ : ५ पालिकाको मतगणनामा कसको मत कत्ति ?

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल प्रतिनिधिसभा सदस्यमा निर्वाचित

    प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

    प्रतिनिधिसभा निर्वाचन मत गणना जारी : एक सय दुई स्थानमा रास्वपा अगाडि

    धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

    धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0