Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १६, शनिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

प्रहरी कार्यालय धादिङद्धारा होली पर्व सभ्य, मर्यादित, तथा सुरक्षित रूपमा मनाउन आग्रह

१०८४ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २५, आईतबार (११ महिना अघि)
प्रहरी कार्यालय धादिङद्धारा होली पर्व सभ्य, मर्यादित, तथा सुरक्षित रूपमा मनाउन आग्रह

धादिङ, २५ फागुन ।
होली पर्व २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले सम्पूर्ण नागरिकलाई शुभकामना व्यक्त गर्दै यो पर्वलाई सभ्य, मर्यादित, तथा सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ। प्रहरीले होलीको नाममा कुनै पनि प्रकारका उच्छृंखल तथा अवाञ्छित गतिविधि नगर्न विशेष अनुरोध गरेको छ।

प्रहरी कार्यालयले होली पर्वलाई सौहार्दपूर्ण र मर्यादित रूपमा मनाउन सबै नागरिकलाई सचेत रहन आग्रह गरेको छ। विशेषगरी, आफन्त तथा नजिकका साथीहरूसँग मात्र होली खेल्नुपर्नेसम्बन्धी सन्देश दिँदै अपरिचितहरूसँग होली नखेल्न अनुरोध गरिएको छ।

जबरजस्ती रंग लगाउने, लोला हान्ने वा होलीको नाममा दुव्र्यवहार गर्ने कार्य नगर्न सचेत गराइएको छ । प्रहरी कार्यालयले छाला तथा आँखामा हानि पुर्याउन सक्ने केमिकलयुक्त रंग, मोविल, मोसो वा फोहोर पानीको प्रयोग नगर्न पनि अनुरोध गरेको छ।

होली खेल्ने स्थानमा बहुमूल्य गरगहना तथा महँगा सामग्रीहरू नलगिनु पर्ने सन्देश दिँदै प्रहरी कार्यालयले अपरिचित व्यक्तिहरूबाट दिइएका खानेकुरा नलिन सचेत गराएको छ।

ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी साधन नचलाउन आग्रह गर्दै प्रहरी कार्यालयले स्वयम् सुरक्षित रहनुका साथै अरूलाई पनि सुरक्षित राख्न अनुरोध गरेको छ।

यस्तै, बालबालिका, महिला, जेष्ठ नागरिक तथा पर्यटकहरूमाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न विशेष आग्रह गरिएको छ। भिडभाड हुने स्थानहरूमा पकेटमारी, लुटपाट तथा अन्य आपराधिक गतिविधिहरू हुन सक्ने सम्भावना बढ्ने भएकाले अतिरिक्त सतर्कता अपनाउनुपर्ने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले नियम विपरीत कार्य गर्ने, सार्वजनिक शान्ति भंग गर्ने वा उच्छृंखल गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भइसकेको थाहा पाएमा तुरुन्तै नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यसैगरी, प्रहरी कार्यालयले सम्पर्कका लागि विभिन्न हेल्पलाइन नम्बरहरू सार्वजनिक गरेको छ। प्रहरी कन्ट्रोल नम्बर १००, सञ्चार शाखाको सम्पर्क नम्बर ०१०–५२०१९९ र ९८५१२८३४८० तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको हेल्पलाइन नम्बर १०४ र ९८५१२८३४७७ उपलब्ध रहेको जानकारी दिइएको छ। साथै, जिल्ला प्रहरी कार्यालय धादिङको आधिकारिक फेसबुक पेजमार्फत पनि आवश्यक जानकारी प्राप्त गर्न सकिने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले सम्पूर्ण नागरिकलाई सुरक्षित, मर्यादित र शान्तिपूर्ण वातावरणमा होली पर्व मनाउन पुनः अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • समाचार
    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0