Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ श्रावण १०, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
  • नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई  क्षमता विकास तालिम नीलकण्ठका वडा सचिव तथा स्वास्थ्य संस्था इन्चार्जहरुलाई क्षमता विकास तालिम
  • न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
  • भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
  • एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा  उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
  • ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’ ३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’

ज्वालामुखी गाउँपालिकाको अग्रसरताः स्वच्छता र खानेपानी व्यवस्थापनमा नवीनतम प्रयास

नीलकण्ठ एफ.एम २३६१ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २३, शुक्रबार (१ साल अघि)
ज्वालामुखी गाउँपालिकाको अग्रसरताः स्वच्छता र खानेपानी व्यवस्थापनमा नवीनतम प्रयास

धादिङ, २३ फागुन ।
धादिङको ज्वालामुखी गाउँपालिकाले स्वच्छता प्रवद्र्धन र सुरक्षित खानेपानी व्यवस्थापनमा नवीनतम प्रयास अघि सार्दै ग्रामीण क्षेत्रका नागरिकहरूको जीवनस्तर उकास्ने महत्त्वपूर्ण कदम चालेको छ।

गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय सरकारको नेतृत्वमा सम्पन्न विशेष कार्यक्रममा खानेपानी, सरसफाई, र स्वच्छता व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न रणनीति तथा आगामी योजनाहरूको छलफल गरिएको हो।

गाउँपालिका अध्यक्ष यामनाथ दनैको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष धर्म बहादुर अर्याल, प्रमुख प्रशासकीय अधिकृत सुरेश थापा, स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठ, कार्यपालिका सदस्यहरू, डुल्लु नगरपालिका वडा नं-१२ को वडा अध्यक्ष, लेकबेशी नगरपालिकाका उपमेयर, खानेपानी सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष, हेल्भेटास नेपालको प्रतिनिधि लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा ज्वालामुखी ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्डले हालसम्म गरेका कार्यहरू, ती कार्यहरूको प्रभाव, तथा आगामी योजनाहरूको विस्तृत समीक्षा गरिएको थियो ।

डुल्लु नगरपालिका र लेकबेशी नगरपालिकाका उपमेयरको नेतृत्वमा आएको ३० सदस्यीय टोलीले ज्वालामुखी गाउँपालिकाको स्वच्छ गाउँ अभियान तथा खानेपानी व्यवस्थापन बोर्डको कार्यहरू अवलोकन गरेको थियो। टोलीले गाउँपालिकाको स्वच्छता अभियान, खानेपानी व्यवस्थापन, हालसम्मको प्रगति, तथा कार्यकर्ताहरूको भूमिकाबारे जानकारी लिँदै सिकाइ तथा अनुभव आदानप्रदान गरेको छ। साथै, अन्य स्थानहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ।

ज्वालामुखी गाउँपालिकाले ग्रामीण खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन बोर्ड स्थापना गर्दै नमुना सफा गाउँको अवधारणा अघि सारेको छ। यसै सन्दर्भमा, ज्वालामुखी वडा नं. ६ मा सञ्चालित गौरीगाउँ होमस्टे अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न आउनेहरूको संख्यामा वृद्धि भइरहेको स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले ज्वालामुखी गाउँपालिकाद्वारा सञ्चालित सरसफाई अभियान तथा खानेपानी व्यवस्थापनमा भएको उल्लेखनीय सुधारको प्रशंसा गर्दै अन्य क्षेत्रहरूमा पनि यस्ता उदाहरणीय अभ्यासहरू लागू गर्न आवश्यक रहेको बताएका छन्। कार्यक्रमले सरसफाई, खानेपानी व्यवस्थापन तथा स्वच्छता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

ज्वालामूखी खानेपानी, सरसफाई, तथा स्वच्छता व्यवस्थापन वोर्डको अध्ययन अवलोकन र सिकाई अनुभव आदान प्रदान कार्यक्रमका लागि दुल्लु र लेकबेसी नगरपालिकाको उपप्रमुखको अगुवाईमा हेल्भेटास नेपालको सहकार्यमा ज्वालामूखी गाउँपालिकाको भ्रमणका लागि आउनु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%३%५%१६%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

  • आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

  • कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

  • नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

  • समाचार
    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    आज हरिशयनी एकादशी : घर–घरमा तुलसीको बिरुवा सारिँदै

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    कुम्पुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, स्वास्थ्य सेवा विस्तारमा गाउँपालिकाको प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    नगर प्रमुख भीम प्रसाद ढुंगानाद्वारा भुलभुलेको पहिरोको स्थलगत अनुगमन, बस्ती संरक्षण र खानेपानीको कामलाई निरन्तरता दिने प्रतिबद्धता

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0