Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८३ आश्विन ४, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
  • बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा बाढी प्रभावित नुवाकोटको अक्करेमा पतञ्जली योग समिति धादिङद्वारा सामूहिक भोजन सेवा
  • रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय रसुवा बाढीपहिरोमा नीलकण्ठका २९ जनाको मृत्यु पुष्टि, नगरपालिकाले खोज, उद्धार र अन्त्येष्टि खर्च व्यहोर्ने,भोलि शोक विदा दिने निर्णय
  • वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण वडा अध्यक्ष अक्षय कोष, नीलकण्ठ कर्मचारी र ब्याडमिन्टन खेलाडीको सहयोगमा नुवाकोटमा राहत वितरण
  • नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन
  • धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने धादिङ–काठमाडौं भाडा रु ३९०, गाडी ‘पल्टी’ गर्दा रु ३४० भन्दा बढी लिन नपाइने

शहीद मेमोरिय अस्पतालको बिशेषज्ञ सेवामा २३० जनाले लिए सेवा

नीलकण्ठ एफ.एम ३९२६ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २६, शनिबार (१ साल अघि)
शहीद मेमोरिय अस्पतालको बिशेषज्ञ सेवामा २३० जनाले लिए सेवा

धादिङबेशी । निजी स्तरबाट संचालित शहीद मेमोरियल अस्पलातको बृहद बिशेषज्ञ सेवामा २३० जना सेवाग्रही लाभान्वित भएका छन् ।
नयाँ ब्यवस्थापनको औपचारिक सेवा सुभारम्भको अवसर पारेर शहीद मेमोरियल अस्पतालले काठमाण्डौका बिभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक झिकाई आज बिशेषज्ञ सेवा संचालनमा ल्याएको थियो ।

अस्पतालले संचालन गरेको बिशेषज्ञ सेवामा भिडियो एक्सरेमा ४३ जना,मुटु रोग बिशेषज्ञ सेवा ईकोमा ४४ जना,मानसिक सेवामा २६ जना,बालरोगमा २५ जना,स्त्री रोगमा २९ जना,नाक कान घाटीमा १९ जना,छाला तथा यौन रोग सेवामा २० जना, हाडजोनी सेवामा २४ जना बिरामीले जाँच गरेको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले जानकारी दिए ।

बिशेषज्ञ सेवाको लागी भिडियो एक्सरको लागी मम्स केयर क्लिनिकका बरिष्ठ रेडियोलोजिष्ट डा. ललित कार्की,स्नायु तथा नशा रोग सम्बन्धी समस्याको लागी डा. अन्जन सिँह कार्की, मुटुरोग सम्बन्धी समस्याको लागी शहीद गंगागाल राष्ट्रिय ह्रदय केन्द्र, काठमाण्डौका डा.वर्कादिन खान, स्त्री रोग सम्बन्धी समस्याको लागी ,प्ःऋ हस्पिटलको डा. सुस्मिता श्रेष्ठ,बाल रोग सम्बन्धी समस्याको लागी डा. सुस्मिता जिम्पा लामा, मानसिक रोग सम्बन्धी समस्याको लागी मानसिक अस्पताल पाटनका डा. ईश्वरी खनाल र नाक कान घाँटी सम्बन्धी समस्याको लागी नेपाल प्रहरी अस्पतालका डा. महादेव देउजा,छाला तथा यौन रोगको लागी अर्नु स्यामी आउनुभएको थियो ।

शहीद मेमोरियल अस्पतालको आज एक कार्यक्रम बिच नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भीम प्रसाद ढुंगानाबाट शहीदहरुको फोटोमा माल्यार्पण र रिवन काटी औपचारिक सेवा सुभारम्भ भएको थियो । उहाँले सम्बोधनको क्रममा नयाँ ब्यवस्थापनमा अस्पताल संचालन हुनु खुसीको कुरा हो भन्दै बिज्ञ चिकित्सक खोज्न काठमाण्डौ धाउन पर्ने समस्या अन्त्य भएको बताउनु भयो । उहाँले अस्पताल ब्यवस्थापनले बिज्ञ चिकित्सक ल्याई धादिङबासीलाई थप सेवा निरन्तर दिनुपर्ने र नगरपालिकाको तर्फबाट आफुले गर्नुपर्ने समन्वय सहयोग गर्ने बताउनु भयो । उहाँले निजी स्तरबाट संचालित अस्पताल भएकोले छिटो र गुणस्तरीय सेवामा ध्यान दिन अस्पताल ब्यवस्थापनलाई आग्रह गर्नु भएको थियो ।

नयाँ ब्यवस्थापनमा आजबाट औपचरिक सेवा संचालन गरेको अस्पतालले अत्याधुनिक मेसिनबाट ल्याव परिक्षण र भिडियो एक्सरे सेवा सहित दैनिक बिशेषज्ञ सेवा समेत संचालन गरेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

  • गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

  • हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

  • समाचार
    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    हरियाली सहकारीको अध्यक्षमा पृथ्वीनारायण श्रेष्ठ चयन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0