Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

शहीद मेमोरियल अस्पतालमा माघ २६ गते बिशेषज्ञ सेवा संचालन हुँदै

३७४७ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ २४, बिहिबार (१ साल अघि)
शहीद मेमोरियल अस्पतालमा माघ २६ गते बिशेषज्ञ सेवा संचालन हुँदै

धादिङबेशी । धादिङमा निजी स्तरबाट संचालित शहीद मेमोरियल अस्पताल अव पुन नयाँ ब्यवस्थापनमा संचालन हुने भएको छ । यहि २६ गते अस्पतालले आफ्नो बिशेषज्ञ सेवा संचालन गरि औपचारिक सेवा सुभारम्भ गर्न लागेको हो । गुणस्तरीय र सर्व सुभल स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ नयाँ ब्यवस्थापनका साथ बिचबजारबाट सेवा सुचारु गरेको अस्पतालले शनिबार ५० प्रतिशत छुटमा बिशेषज्ञ चिकित्सकहरु द्धारा बिरामी जाँच गरि औपचारिक सेवा सुभारम्भ गर्न लागेको हो ।

शहीद मेमोरियल अस्पतालमा हाल 4D रंगिन Machine द्धारा जिल्लामै पहिलो पटक color Doppler, कलेजोको FibroScan, १८–२२ हप्ताको गर्भवती महिलाहरुको रंगिन Anamoly Scan सेवा, २४ घण्टा अत्याधुनिक मेसिन द्धारा ल्याव परिक्षण सेवा, १ घण्टामा रगत पिसाव,सुगर,थाईराइड जाँचको रिपोर्ट आउने र 600MA एक्सरे मेसिनबाट डिजिटल एक्सरे सेवा संचालन गरिरहेको छ ।

नयाँ ब्यवस्थापनमा संचालनमा आएको अस्पतालले शेयर सदस्य,जेष्ठ नागरिक,अपाङ्ग र शहीद परिवारलाई बिशेष छुटको ब्यवस्था गरेको छ । नयाँ ब्यवस्थापनले अस्पतालको फार्मेसीबाट सवै किसिमका औषधीमा खरिदमा सर्वसाधारणको लागी ५ प्रतिशत छुट दिएको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले बताउनु भयो ।

अस्पतालले यहि माघ २६ गते शनिबार बिरामी जाँचको लागी डा. तिर्थ बुर्लाकोटीको संयोजकत्वमा काठमाण्ठौका बिभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक ल्याउने भएको छ ।

उक्त दिन भिडियो एक्सरे सम्बन्धी सेवाको लागी मम्स केयर क्लिनिकका बरिष्ठ रेडियोलोजिष्ट डा. ललित कार्की,स्नायु तथा नशा रोग सम्बन्धी समस्याको लागी डा. अन्जन सिँह कार्की, मुटुरोग सम्बन्धी समस्याको लागी शहीद गंगागाल राष्ट्रिय ह्रदय केन्द्र, काठमाण्डौका डा.वर्कादिन खान, स्त्री रोग सम्बन्धी समस्याको लागी ,KMC हस्पिटलको डा. सुस्मिता श्रेष्ठ,बाल रोग सम्बन्धी समस्याको लागी डा. सुस्मिता जिम्पा लामा, हाडजोर्नी सम्बन्धी समस्याको लागी नेपाल प्रहरी अस्पतालका बरिष्ठ हाजोनी बिशेषज्ञ डा. अनुज श्रेष्ठ, मानसिक रोग सम्बन्धी समस्याको लागी मानसिक अस्पताल पाटनका डा. ईश्वरी खनाल र नाक कान घाँटी सम्बन्धी समस्याको लागी नेपाल प्रहरी अस्पतालका डा. महादेव देउजा ल्याउन लागीएको डाइरेटर रेग्मीले नीलकण्ठ एफ.एम.लाई जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

  • समाचार
    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0