नीलकण्ठमा शिक्षाको प्रकाश छरेर विदाई भए बरिष्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट
न्यूनतम सेवा मापदण्डमा ढोला स्वास्थ्य चौकी जिल्लाकै उत्कृष्ट
भक्तपुरको प्रसिद्ध ‘जु जु धौँ’ दही अब मण्डली जुस हबमा
एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
नीलकण्ठ नगरपालिकाको सामी कार्यक्रम प्रभावकारी बन्दै : जिल्ला प्रशासनसँग समन्वय बैठक सम्पन्न
धादिङबेशी । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ धादिङको अध्यक्षमा राजेश प्रजापती चयन हुनुभएको छ । सोमबार धादिङबेशीमा सम्पन्न प्रथम धादिङ जिल्ला घोषणा सभाले प्रजापतीलाई अध्यक्ष चयन गरिएको हो ।
सभाबाट धादिङमा प्रजापतीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको छ । संघको उपाध्यक्षमा राम कुमार बानिया,सचिवमा सम्भु सिलवाल, कोषाध्यक्षमा रुद्र बहादुर गिरी, सह–सचिवमा रमेश ढुुंगाना चयन हुनुभएको छ ।
त्यस्तै संघको सदस्यहरुमा बिनोद बिश्वकर्मा,कृष्ण प्रसाद रिजाल,रमेश श्रेष्ठ,रामचन्द्र श्रेष्ठ,कृष्ण गुरुङ,उत्तम कुमार श्रेष्ठ चयन हुनुभएको छ ।
नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघको प्रथम जिल्ला घोषणा सभा नेपाली काग्रेसका केन्द्रिय महामन्त्रि बिश्वप्रकाश शर्मा ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |