Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २६, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता धादिङको दुवै क्षेत्रमा रास्वपाकै अग्रता
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

यस वर्षको अन्तर्राष्ट्रिय सालक दिवस भैरवी मन्दिर परिसरमा मनाइने

१५१५ पटक पढिएको प्रकाशित मिति: २०८१ माघ ५, शनिबार (१ साल अघि)
यस वर्षको अन्तर्राष्ट्रिय सालक दिवस भैरवी मन्दिर परिसरमा मनाइने

धादिङ,०५ माघ ।
यस वर्षको अन्तर्राष्ट्रिय सालक दिवस भैरवी मन्दिर परिसरमा मनाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय धादिङको संयोजन र भैरवी मन्दिर गुठी व्यवस्थापन समितिको सहभागितामा फाल्गुन ३ गते विशेष कार्यक्रमसहित मनाउने निर्णय भएको हो।

शनिबार सम्पन्न बैठकमा भैरवी गुठी व्यवस्थापन समितिका उपाध्यक्ष तिलक बहादुर राना, प्रमुख अतिथि डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य र विशेष अतिथि नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक नवीन बन्ध्यु पहाडीको उपस्थिति रहेको थियो। बैठकले उक्त निर्णय गरेको हो।

बैठकले फाल्गुन ३ गते (फेब्रुअरी महिनाको तेस्रो शनिबार) सालक दिवसको अवसरमा सालकको मूर्ति भैरवी मन्दिर गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मन्दिर समितिले उक्त मूर्तिको सुरक्षा र संरक्षणको जिम्मेवारी लिने निर्णय गरिएको छ। यस कदमले जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।“

आचार्यका अनुसार, अन्तर्राष्ट्रिय सालक दिवस मनाउन धादिङबेशीबाट भैरवी मन्दिरसम्म पदयात्रा आयोजनाको निर्णय गरिएको छ। विषेश गरी धादिङ जिल्लाका युवा विद्यार्थीहरुलाई उच्च प्राथमिकता दिएर सालक संरक्षणमा जोड्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । सो क्रममा विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने छन्।

गुठी व्यवस्थापन समितिले स्थानीय संघसंस्था र समुदायलाई कार्यक्रममा आमन्त्रण गर्नेछ भने डिभिजन वन कार्यालयले जिल्लास्तरीय संघसंस्था र सरकारी कार्यालयहरूलाई संयोजन गरी आमन्त्रण गर्ने योजना बनाएको छ। सालकको संरक्षण र वन्यजन्तुहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय समुदायलाई सक्रिय रूपमा संरक्षण कार्यमा संलग्न गराउन डिभिजन वन कार्यालय धादिङका प्रमुख आचार्यले आग्रह गर्नुभयो।

यो कार्यक्रम भैरवी मन्दिरको ऐतिहासिक र सांस्कृतिक महत्वलाई प्रमोट गर्दै जैविक विविधता र पर्यावरणीय संरक्षणको लागि जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस कार्यक्रमले स्थानीय समुदायलाई वन्यजन्तु संरक्षण र पर्यावरणीय चुनौतीहरूको बारेमा सचेत गर्दै, दीर्घकालीन संरक्षण प्रयासहरूको लागि प्रेरणा प्रदान गर्ने अपेक्षासाथ आयोजना गरिने डिभिजन वन कार्यलय धादिङले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%३%१%१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

  • नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

  • एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

  • धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

  • समाचार
    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना,  कुल दलले कति मत पाए ?

    सकियो धादिङमा समानुपातिकतर्फको पनि मतगणना, कुल दलले कति मत पाए ?

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    नेपाली काग्रेस क्षेत्र न २ का उम्मेद्वार रमेश प्रसाद धमलाद्वारा निर्वाचन कार्यालयमा खर्चको विवरण पेश,१३ लाख ८९ हजार खर्च भएको जानकारी

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    धादिङ–२ को समानुपातिक मत परिणाम: रास्वपा पहिलो

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0